सोनामका उत्पादनमा ७०% सम्म छुट

काठमाडौं । चैत्र १ देखि १७ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले विन्टर सेल अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीले आफ्ना

अर्थमन्त्रीको अज्ञानताः प्रणालीभित्र पैसा नखोज्ने, सार्वजनिक खपतका लागि अण्टसण्ट बोल्ने

देशको अर्थतन्त्र व्यवस्थापनमात्रै नभई अर्थव्यवस्था नै बनाउने जिम्मेवारी पाएका अर्थमन्त्री जनार्दन शर्मा अवैध धन र लुकाएको धन खोज्न प्रणाली बनाउनुभन्दा चर्चाका लागि मनलाग्दी बोलेर आफ्नो खिल्ली आफैं उँडाइरहेका छन् ।

मुसिकोट सबस्टेसनको उद्घाटन, रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटमा विद्युत आपूर्ति गरिने

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३-११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सबस्टेसनको संयुक्त रुपमा

२२ वर्ष खाडी बसेका पदमले काठमाडौंमा खोले सरसफाइ कम्पनी, कमाइ महिनाकै १४ लाख

काठमाडौं । आठ वर्षअघिसम्म काठमाडौंमा भवन सरसफाइ गर्ने कम्पनी खासै थिएनन् । फाट्टफुट्ट भएका पनि व्यवस्थित थिएनन् । त्यही बेला तनहुँका पदम महतले काठमाडौं सामाखुसीमा सानो कोठा भाडामा लिए ।

लगानीकर्ताको अनुमतिबिना सेयर बेच्ने मल्ल एण्ड मल्ल बोक्ररलाई ७५ हजार जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई कारबाही गरेको छ । कानून विपरीत लगानीकर्ताको सेयर बिक्री गरेको भन्दै बोर्डले ब्रोकर

सीमा पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्जपछि धरानमा ट्राभल मार्ट आयोजना हुँदै

काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट शुरु गरेको छ । बोर्डले यही चैत ११ गतेदेखि १३ गतेसम्म प्रदेश

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्न दुई देशका श्रममन्त्री सहमत

कतार । नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि सहमति जुटेको छ । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रममन्त्री डा. अल वीन समिख अल

फर्काउला त बिराटनगरले गुमाएको औद्योगिक र राजनीतिक साख ?

मोरङ । बिराटनगरलाई चिनाउने मुख्य दुई परिचय छन् । उद्योगको जन्मभूमि र ‘पोलिटिकल हब’ । सय वर्षको इतिहासमा बिराटनगरले आफ्नो नाम स्थापित गराउनुमा मुख्य कारण यिनै हुन् । त्यसबाहेक अन्य

बुधबारदेखि २३औं फ्लोरा एक्सो हुँदै

काठमाडौं । आगामी बुधबारदेखि ललितपुरको जावलाखेल मैदानमा २३औं फ्लोरा एक्स्पो हुने भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना उक्त एक्स्पो सुरू हुन लागेको हो। एक्स्पोमा पुष्प बिकास केन्द्र, बाग्मती प्रदेश सरकार,

२०७९ सालमा ४४ दिन बैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा, सूचीसहित

काठमाडौं । २०७९ सालमा बैंक तथा वित्तीय संस्था ४४ दिन बन्द हुनेछन् । शनिबार बाहेक चाडपर्वका लागि ४४ दिन विदा दिइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । केन्द्रीय बैंकका