२०७९ सालमा ४४ दिन बैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा, सूचीसहित



काठमाडौं । २०७९ सालमा बैंक तथा वित्तीय संस्था ४४ दिन बन्द हुनेछन् । शनिबार बाहेक चाडपर्वका लागि ४४ दिन विदा दिइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

केन्द्रीय बैंकका अनुसार वर्षको पहिलो दिन वैशाख १ गतेदेखि घोडे जात्रासम्म चाडपर्व विदा तोकिएको छ । जसका ४ दिन काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक विदा दिइनेछ ।


क्लिकमान्डु