होटल याक एण्ड यति र हायात होटलका सञ्चालक

काठमाडौं । पाँचतारे होटल हायात रेजिन्सी र याक एण्ड यति होटलका सञ्चालक राधेश्याम सराफको निधन भएको छ । सराफको सोमबार राति दिल्लीको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नबिलको बसन्ती प्रेरणादायी पात्र अभियान

एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरेको छ । बसन्ती परियार एक यस्ती महिला हुन् जसलाई पिडकले एसिड

समस्याको चाङ लिएर महासंघ पुगे वस्तुगत संघ, समस्या समाधान गर्न पहल गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य बस्तुगत संघका पदाधिकारीहरूले आफ्ना क्षेत्रको समस्या समाधानमा सहयोग गर्न महासंघसमक्ष आग्रह गरेका छन् । महासंघको वस्तुुगत परिषद्द्वारा नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा आयोजना

व्यापार घाटा घटाउने नीति बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटामार भएको उद्योग, बाणिञ्य तथा आपुर्ती

भारतीय पर्यटक भित्राउन पर्यटन बोर्डले टुरिजम मार्ट सुरु गर्ने

काठमाडौं । भारतीय पर्यटक भित्राउन पर्यटन बोर्डले टुरिजम मार्ट सुरु गर्ने भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै

निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगराउन निर्वाचन आयोगलाई अल्पकालिन अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले चैत १३ गतेसम्म निर्वाचन आचारसंहिता कार्यान्वयन नगराउन

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्न सकिने

काठमाडौं । बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलवार बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले समितिको केन्द्रिय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएकोमा मंगलबार ८ सय रुपैयाँले बढेर १

सीजी उन्नती कल्चरल भिलेजमा ‘उन्नती मेला’ सम्पन्न

काठमाडौं । नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका हर्कपुरस्थित सीजी उन्नती कल्चरल भिलेजले आफ्नो स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा ‘उन्नती मेला’को सम्पन्न गरेको छ । मेलामा कला, संस्कृति, साहित्य र खानाको

एनआरएनएमा सहमति, चैत १० र ११ मा एकता महाधिवेशन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एआरएनए) मा सहमति भएसँगै चैत ११ र १२ गते काठमाडौंमा एकताको महाधिवेशन हुने भएको छ । अध्यक्षका तीन जना उम्मेदवार कुल आचार्य, बद्रि केसी