तीन क्यासिनोले तिरेनन रोयल्टी, ५ दिनभित्र तिर्न निर्देशन
काठमाडौं । पर्यटन विभागले तीन वटा क्यासिनोलाई रोयल्टी तिर्ने निर्देशन दिएको छ । विभागले रक इन्टरनेशनल, ह्याप्पी आवर प्रालि । ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन होटल)ले कर नतिरेको भन्दै निर्देशन दिएको