नेपालबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाउने तयारी, सेवा

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले नेपालबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाउने तयारी गरेको छ । विभागले सेवा प्रवाहलाई दीर्घकालीन रुपमा सहज र व्यवस्थित बनाउनका लागि नेपालमा

सिभिल र सेञ्चुरी बैंकको उत्साहजनक प्रगति, १२ सूचकांकमा कुन अगाडि ?

काठमाडौं । २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कान्छा बैंक हुन् सिभिल र सेञ्चुरी बैंक । तर पछिल्लो पुस्तका बैंक भए पनि वित्तीय सूचकांकहरुमा भने यी राम्रा बैंकमा देखिएका छन् ।

अर्थमन्त्री र गभर्नरको इगोले देशको अर्थतन्त्रलाई राम्रो गर्दैनः अर्थविद्

काठमाडौं । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय गरी काम गर्न नसकेको कारण अर्थतन्त्रमा चुनौतीहरु आएको अर्थविद्हरुले बताएका छन् । बिहीबार एमाले निकट बुद्धिजीवी परिषदले आयोजना गरेको अर्थतन्त्रका चूनौती र

अर्थ मन्त्रालयले बजेट निर्माणका लागि १५ मन्त्रालयसँग छलफल गर्न बनायो कार्यसूची

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष २०७९–०८० को बजेट निर्माणलाई तिव्रता दिएको छ । अर्थ मन्त्रालयले बिहीबारदेखी योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको छ ।

भन्सार एजेण्टको परीक्षा नरोक्न माग गर्दै निर्वाचन आयोगमा परीक्षार्थीले दिए धर्ना

काठमाडौं । निर्वाचन आयोगले भन्सार एजेण्टको परीक्षा रोक्न भन्सार विभागलाई निर्देशन दिएपछि परिक्षाको तयारी गरेका व्यक्तिले आयोगमा धर्ना दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचार संहिता लागू भएको

आइतबारदेखि निर्माण होलिडे मनाउने व्यवसायीको निर्णय, निर्माणको काम रोकियो

काठमाडौं । आइतबारदेखि निर्माणको कार्य ठप्प हुने भएको छ । बजारमा निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आइतबारदेखि निर्माण होलिडे घोषणा गरेको हो । महासंघका अध्यक्ष

उपभोक्ता समितिबाट काम नगराउने मन्त्री झांक्रीको निर्णय सर्वोच्चले रोक्यो

काठमाडौं । सर्वोच्च अदालतले उपभोक्ता समितिबाट काम नगराउने गरी सहरी विकास मन्त्री रामकुमारी झांक्रीले गरेको निर्णयमा रोक लगाएको छ । जितबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा सुुनुवाई गर्दै गत सोमबार

मेची-महाकाली रेलवेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन निर्माण

कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत रहेको मेची-महाकाली रेलवे आयोजनाको सुख्खड–गड्डाचौकी खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीको कार्य अन्तिम चरणमा पुगेको छ । रेलवे आयोजनाको सो खण्डको क्षेत्रमा पर्ने सुरुको बिन्दु

भैरहवा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान जजिराले गर्ने

काठमाडौं । आजदेखि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि अन्तर्राष्ट्रिय उडान हुने भएको छ । आन्तरिकतर्फ यति एयरलाइन्सले बिहीबार पहिलो उडान गरेपछि अन्तर्राष्टिय

काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा

काठमाडौं । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कार्यालयको उद्घाटन गरेका