विदेशी कम्पनीमा नेपालमै बसेर काम गर्नेको माग- ‘हाम्रो

विदेशका विभिन्न कम्पनीमा नेपालबाट काम गर्ने व्यक्तिलाई नेपालको कानून अनुसार आयकर लाग्ने व्यवस्थाले हुण्डी लगायतका अनौपचारिक माध्यमबाट हुने कारोबार बढाएको छ । काठमाडौं । रमेश (नाम परिवर्तन) समाजिक सञ्जाल फेसबुकका

घरजग्गा किनबेचको केन्द्र बन्यो उपत्यका, वर्ष दिन हुने कारोबार ९ महिनामै भयो

काठमाडौं । कोरोना महामारीका कारणले आर्थिक मन्दी खेपिरहेको अवस्थामा घरजग्गा कारोबारमा उछाल आएको छ ।कोरोना महामारीको समयमा न्यून असर परेको घरजग्गा कारोबारमा तरलता अभावले पनि असर पार्न सकेन । अहिले

भारतको बेंगलुरूमा पूर्वाधार निर्माण यन्त्र उपकरणको एक्स्पो आयोजना हुँदै

काठमाडौं । भारतीय उद्योग परिसंघको आयोजनामा पूर्वाधार निर्माणका ठूला यन्त्र उपकरणको एक्स्पो आयोजना हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा एक्स्कोन एक्स्पोका संयोजक जयदीप शेखरले जेठ ३ गतेदेखि ७

सत्ता गठबन्धनबीच मिल्यो महानगर र उपमहानगरको भागबन्डा

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिको भागबन्डा मिलेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महानगर र उपमहानगरमा कुन

सर्वाेच्चको फैसलाः विष्णु पौडेलको गिट्टी, ढुंगा भारत निकासी गर्ने प्रस्ताव गलत

काठमाडौं । सर्वाेच्च अदालतले कानून नबनाई गिट्टी, ढुंगा निकाशी गर्ने काम नगर्न नगराउन सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वाेच्च अदातलका कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीसहित ५ जना न्यायाधीशको संवैधानिक

बिम्स्टेक बैठकः ऊर्जा व्यापार, ग्रीड कनेक्सनसम्बन्धी गुरुयोजना र व्यापार केन्द्र स्थापना गर्न सहमत

काठमाडौंं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकले ऊर्जा व्यापार सहजीकरण गर्ने, ‘ग्रीड कनेक्सन’

राष्ट्रिय स्तरका विकास बैंकको नाफा ९.६८%ले बढ्यो, ६ वटाले नाफा बढाउँदा २ वटाको घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकको नाफा ९.६८ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ प्रणालीमा तरलता अभाव, वाणिज्य बैंकसँग ब्याजदरमा प्रतिस्पर्धाका बावजुद पनि विकास बैंकको

‘भ्यू-टावर’ र सभाहल निर्माणका कार्यक्रम बजेटमा थप्दैनौँः मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू-टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा

सांग्रिला विकास बैंकको नाफा १३.९३ प्रतिशतले बढ्यो

बैंकले चैत मसान्तसम्ममा ४० करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकल ३५ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । वित्तीय विवरणअनुसार बैंकले चैत

गरिमा विकास बैंकको नाफा १५.६८ प्रतिशतले बढ्यो

काठमाडौं । गरिमा विकास बैंकको नाफा १५.६८ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ७८ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा