ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी भएका छन् । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६०० मतले पराजित गर्दै नेपाली दोस्रो कार्यकालको लागि नगरप्रमुखमा

स्थानीय निर्वाचनमा धेरै ठाउँ जित्न नसकेपछि गठबन्धनसँग रिसाए माधव नेपाल, भने- धोका भयो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समिक्षा गर्नुपर्ने बताएका छन् । मंगलवार २९औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

पौने ११ बजेसम्म बालेनको मत स्थापितभन्दा ५ हजार बढी, कुन वडाबाट कति ?

काठमाडौं । काठमाडौं महानगर मेयरका प्रत्यासी बालेन साहले फराकिलो मतान्तर कायम राख्दै अग्रता कायम राखेका छन् । लौरो चुनाव चिन्ह लिएर चुनावमा होमिएका स्वतन्त्र उम्मेदवार साह निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार

भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि विश्वभर बेकरी उद्योगमा प्रभाव, जी ७ देशले उठायो प्रश्न

एजेन्सी । भारत सरकारले यही मे १३ तारिखदेखि विश्वव्यापी रुपमा गहुँ निर्यातमा प्रतिबन्ध लगायो । रुस र युक्रेन युद्धका कारण संकटमा परेको विश्व गहुँ बजारमा भारतको पछिल्लो निर्णयले पार्ने प्रभाव

आँधीखोलाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

काठमाडौं । स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । पौडेलले

पुनर्बीमा कम्पनीको लगानी २६ अर्ब नजिक

काठमाडौं । नेपालमा २ वटा कम्पनीले पुनर्बीमाको व्यवसाय गर्दै आएका छन् । ती कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा करीब २६ अर्ब रूपैयाँ लगानी गरेका छन् । नेपाल पुनर्बीमा

प्रधानमन्त्री देउवा शोकमा, भाईको निधन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ । उनको गत राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।

बाह्रबिसेमा कांग्रेसका बालकृष्ण बस्नेत विजयी

काठमाडौं । बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले ७ हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमफुञ्जो शेर्पाले ५ हजार

सेयर बजारका ३२ वर्षे खेलाडी प्रकाश यसरी बने अर्जुनचौपारीको अध्यक्ष, ‘ब्लुचिप’ गाउँ बनाउने योजना

काठमाडौं । सेयर बजारका लगानीकर्ताबीच परिचित नाम हो, प्रकाश तिवारी । वर्षौंदेखि सेयर बजारको ‘बुलिस र बेयरिस खेल’मा अब्बल बनेका तिवारीको राम्रो ‘पोर्टफोलियो’ बनिसकेको छ । सेयर बजारको उत्साह, निराशा

तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय भएका हुन् ।