बागमती प्रदेशको बजेटमा छुटैछुट, जग्गा रजिष्ट्रेशनदेखि दुईपांग्रे सवारी
काठमाडौं । बागमती प्रदेशले आगामी आर्थिक बर्षको बजेटबाट विभिन्न प्रकारका छुट दिने भएको छ । प्रदेशका आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा आगामी आवको बजेट पेश गर्दै विभिन्न