अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न एमालेका नेता गोकर्ण
काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकर्ण विष्टले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करका नीति