मौसम खराबीका कारण काठमाडौं–पोखराका ५ उडान रद्द

काठमाडौं । मौसम खराबीका कारण काठमाडौंबाट पोखरा उडानका लागि तय भएका बुध्द एयरका ५ वटा हवाई उडान रद्द भएका छन् । बुध्द एयरका अनुसार बुधबारका लागि तय भएका ५ वटा

११ महिनामा श्रमसम्बन्धी १६८ मुद्दा दायर

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा श्रमसम्बन्धी १६८ मुद्दा दायर भएको छ । श्रम अदालतले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्ममा १६८ वटा श्रमसम्बन्धी मुद्दा दायर भएको जनाएको छ ।

कैलाली–सुर्खेत ३३ केभी प्रशारण लाइन विस्तार हुँदै, सूर्यतारा सिमेन्टको माग पूरा हुँदै

बाँके । कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन निर्माणमा ढिलाइ हुने भएपछि नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रशारणलाइन विस्तारको योजना अघि बढाएको छ । प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका अनुसार कैलालीको चिसापानीबाट ३३ केभी

महँगो मूल्यमा पेट्रोलियम पदार्थ आयात हुँदा भन्सार विभागले उठायो लक्ष्यअनुसार राजस्व

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा कडाई गर्दा पनि भन्सार राजस्वको लक्ष्य प्रभावित भएन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि बढेकाले भन्सार राजस्वको लक्ष्य प्रभावित नभएको हो । नेपाल राष्ट्र बैंकले गत

बाहिरी चक्रपथ निर्माण कार्यका लागि केही काम भएको छैन: मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले केही पनि काम नभएको बताएकी छिन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएकी हुन् । मन्त्री झाँक्रीले

काठमाडौंमा कृषि कर्जाको चरम दुरुपयोगः कृषियोग्य जमिन १७% मात्रै, प्रतिहेक्टर साढे ५९ लाख कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाले काठमाडौं जिल्लामा लगानी गरेको कृषि कर्जामा चरम दुरुपयोग भएको पाइएको छ । काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले जेठ ३१ गते बागमती प्रदेशको आर्थिक गतिविधि

‘स्टेगफ्लेसन’ उन्मुख अर्थतन्त्रलाई मौद्रिक नीतिले यसरी सम्बोधन गर्ने कि

यसपटकको मौद्रिक नीति सामू चूनौतीका चाङहरु छन् भन्दा अतिशयोक्ति नहोला । हालको वैश्विक आर्थिक कहरका बाँछिटा नेपालको अर्थतन्त्रमा पर्न शुरु गरेको केही महिना भइसक्यो । यो क्रम जारी छ र

बैंकको साढे ३१ खर्ब कर्जा घरजग्गा धितोमा, परियोजना धितोमा कर्जा नदिइए अर्थतन्त्रमै समस्या

काठमाडौं । पछिल्लो समय घरजग्गाको कारोबार बढेसँगै घरजग्गा धितोमा प्रवाह हुने कर्जा पनि निरन्तर बढीरहेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार सबैभन्दा बढी कर्जा घरजग्गा धितोमा प्रवाह भएको देखिन्छ । र,

राष्ट्र बैंकको नीतिले सेयर लगानीकर्ता झुण्डिएर मर्छु भन्न थालेः गगन थापा

काठमाडौं । सांसद गगन कुमार थापाले नेपाल राष्ट्र बैंकले लिएको सेयर कर्जालाई संकुचन गर्ने नीतिका कारण सेयर लगानीकर्ता झुण्डिएर मर्छु भन्न थालेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद थापाले

एसपीपीका विषयमा प्रधामन्त्रीले संसदमा जवाफ दिनुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) सम्झौताबारे प्रधानमन्त्रीसमक्ष जवाफ माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले संसद र समितिका बैठकहरुमा सांसदहरुले प्रश्न उठाएको