चुनावी एजेण्डा मात्रै बन्यो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना

ढोरपाटन । पश्चिम बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावका बेला निकै चर्चामा आउँछ । जब निर्वाचन सकिन्छ त्यसपछि त्यसको चर्चा पनि हराउँदै जान्छ । स्थानीय निर्वाचन होस् या प्रदेश तथा

काठमाडौं–तराई द्रुतमार्ग आयोजनाका लागि ९२ कर्मचारी माग

काठमाडौं । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन प्रालिले काठमाडौं–तराई द्रुतमार्ग आयोजनाका लागि ९२ कर्मचारी माग गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

सेबोनले जारी गर्यो संगठित संस्था मर्ज तथा प्राप्ति सम्बन्धी निर्देशिका, के छन् नयाँ व्यवस्था ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९– जारी गरेको छ । संगठित संस्थाले गाभ्ने-गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता

किसान खेतमा, चुनावी पर्चा घरमा

चितवन । यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरु धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन । मत माग्न

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३१.२७%, प्रथम त्रैमासमा ३३८ करोड संकलन

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा उच्च देखिएको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीमा मोटर बीमाको हिस्सा धेरै देखिएको

चुनाव नयाँ, एजेण्डा पुरानै

काठमाडौं । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ । आगामी मङ्सिर ४ गते

कृषि प्रधान देशः धानको पकेट क्षेत्रका किसान चामल किनेर खाँदै

डुम्रे । अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताए । ‘पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद

विदेशी व्यवसायिक भिसामा कडाइ, १० वर्षमा ३ खर्ब विदेशी लगानी प्रतिबद्धता गरेकोमा १ खर्ब मात्रै भित्रियो

काठमाडौं । सरकारले विदेशी व्यवसायिक भिसामा कडाइ गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको उद्योग विभागले प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्र्याएपछि विदेशी नागरिकलाई व्यवसायिक भिसामा कडाइ गरेको हो

पत्रकार सरोजराज अधिकारी मृत फेला

काठमाडौं । पत्रकार एवं लेखक सरोजराज अधिकारी मृत फेला परेका छन् । उनी बुधबार दिउँसो काठमाडौंको एक होटलमा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख भरत बोहराले जानकारी

प्रचण्डहरुले प्रतिगमन गरिरहेका छन्: मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिष्कार गरेको बताएका छन् । बुधबार काठमाडौंस्थित शान्तिबाटिकामा नेकपा क्रान्तिकारी माओवादी, नेकपा(मशाल), नेकपा(बहुमत) र