एमालेले बहुमत ल्याउँछ: नेम्वाङ

इलाम । नेकपा (एमाले)का उपाध्यक्ष तथा इलाम क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । मङ्सिर ४ पछि

अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या

चितवन । चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो

कांग्रेसद्वारा बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई कारबाही

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका नेतासहित पाँच जनालाई कारबाही गरेको छ । उदयपुर निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति रामकुमार राई, उनका

रौतहट १: माधव नेपाललाई अजयकुमार गुप्ताको चुनौती

रौतहट । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै रौतहट क्षेत्र नं १को माहोल तातेको छ । सत्ता गठबन्धनका नेता एवं नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाल सोही क्षेत्रबाट प्रतिनिधिसभा

नेपालमा २२ दिनमा ६ पटक शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । नेपालमा पछिल्लो २२ दिनमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म छ पटक भूकम्पले धक्का दिएको हो । भूकम्प मापन केन्द्रका

काभ्रे २: ७० करोड काण्डले कमजोर बने गोकुल बास्कोटा

काठमाडौं । काभ्रे २ को निर्वाचन यसपटक फरक हुँदैछ । २०४८ र २०५१ मा एमालेले लगातार यो क्षेत्रमा जितेयता रोचक प्रतिस्पर्धा हुँदै आएको छ । अर्थात् आलोपालोमा २०५६ मा कांग्रेसका

काठमाडौंमा कहिले आउँछ मेलम्चीको पानी ?

काठमाडौं । वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स निर्माण नसकिएकाले

हामीले चुच्चे नक्सा बनाउन बाध्य पारेपछि ओलीले आत्मसमर्पण गरे: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ भारतले अतिक्रमण गरेको नेपालको दार्चुलास्थित भूमि नक्सामा समेट्न तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमतले केपी शर्मा ओलीलाई बाध्य पारेपछि उनी तयार

निर्वाधरूपमा प्रचारप्रसारको उपयुक्त वातावरण निर्माण गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं

एकै वर्ष सूचना र सञ्चार प्रविधि सम्बन्धी ११ उद्योग दर्ता, अधिकांश विदेशी लगानी

काठमाडौं । पछिल्लो समय सूचना र सञ्चार प्रविधिको विकास बढ्दो क्रममा छ । हरेक दिन नयाँ-नयाँ प्रविधिको विकास हुँदै गएको छ । उक्त प्रविधिको विकाससँगै मानिसहरुको जनजीवन सहज, छिटो र