कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, ७ लाख आम्दानी

कास्की । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाएका छन् । छयालिस वर्षीय उनले गाउँमै कोइला

रुकुम पश्चिममा महालक्ष्मी लाइफले शुरु गर्‍यो महिला सशक्तिकरण कार्यक्रम

काठमाडौं । रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रम शुरु गरेको छ । महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्याे, चाँदीको स्थिर

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको थियो । मंगलबार २ सय रुपैयाँले

व्यवसायीसँग प्रधानमन्त्री प्रचण्डले भने- बृहत् छलफल गरेर अर्थतन्त्र सुधार गर्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सरकार गंभीर भएको बताएका छन् । मंगलबार बिहान खुमलटारस्थित निजी निवासमा भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग प्रधानमन्त्री

आजको मौसम हल्का हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भई प्रदेश नं

राहदानी र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाइने सरकारको निर्णय

काठमाडौं । राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर गर्दै

धराप अर्थतन्त्र सम्हाल्ने जिम्मा विष्णु पौडेललाई, कसरी समाधान गर्लान् यी समस्या ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको अर्थमन्त्रीका रुपमा एमाले महासचिव विष्णु पौडेल नियुक्त भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने पौडेलले एमालेका तर्फबाट

गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय: निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । सोमबार उपप्रधानसहित गृहमन्त्रीको शपथ लिएसँगै पदभार ग्रहणका लागि

रवि लामिछानेले गरे पदबहाली, जनजीविकाका विषय प्राथिमकतामा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबहाली गरेका छन् । सोमबार उपप्रधान तथा गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिए लामिछानेले सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । आफूले

प्रधानमन्त्री दाहाललाई निवर्तमान प्रधानमन्त्री देउवाले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले बधाई दिएका छन् ।देउवाले प्रचण्डलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित शपथ समारोहमा बधाई तथा शुभकामना दिँएका हुन्