रवि लामिछाने: पार्टी बनेको ६ महिनामै उपप्रधानसहित गृहमन्त्री,

काठमाडौं । समय थियो २०७३ साल वैशाख १९ गते । सञ्चारकर्मीका रुपमा रहेका रवि लामिछानेले त्यो बेला नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्री’सँग नामक कार्यक्रम चलाइरहेका थिए । कार्यक्रमको

प्रचण्डको शपथमा केपी ओली र माधव नेपाल कुम जोडेर बसे !

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सँगै देखिएका छन्

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री, लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका रास्वपाका सभापति लामिछाने उपप्रधानसहित गृह मन्त्री बनेका हुन् ।

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शिलत निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

पहिलो पटक दौरा सुरुवालमा प्रचण्ड, शपथ लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन्

जाँदाजाँदै सञ्चारमन्त्रीले भने- नेपाललाई आइटी हब बनाउनु पर्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने बताएका छन् । सोमबार मन्त्रालयबाट बिदाइ हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा कार्कीले नेपाल आइटी र शिक्षाको केन्द्र बन्न

यो वर्ष ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुन्छः जनार्दन शर्मा

काठमाडौं। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले ६ प्रतिशतको आर्थिक वृद्धि हुने दाबी गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा मन्त्री शर्माले ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने दाबी गरेका हुन्

श्रममन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्याकालमा के–के काम गरे ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्ना कार्याकालमा भएका कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेको छ । गत असार १३ गते मन्त्रालय सम्हालेका कुँवरले ५३ बुँदामा आफ्ना

प्रचण्ड सरकारको अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । प्रचण्ड सरकारको अर्थमन्त्री विष्णु पौडेल बन्ने भएका छन् । नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री लिएर पौडेलले आजै सपथग्रहण गर्ने भएका छन् । ‘एमालेका तर्फबाट विष्णुजीले उपप्रधानसहित अर्थमन्त्री

उपप्रधानसहित गृहमन्त्रीमा मेरो दाबी हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् । सोमबार बानेश्वस्थित संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा पत्रकारहरूले