हुलाकी सडक: निर्माण सामग्रीको अभावका कारण समयै सम्पन्न

कैलाली । कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएका छन् । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण सुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सात किलोमिटर सडकलाई

प्रधानमन्त्री प्रचण्डको शपथ आज, को को बन्लान् मन्त्री ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज शपथ लिँदै छन् । राष्ट्रपति कार्यालयका अनुसार सोमबार अपराह्न ४ बजे नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह

कोरोनाको जोखिम बढेपछि बुस्टर खोपको थप मात्रा दिने सरकारी तयारी

काठमाडौं । नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्रीले आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई

शिक्षकदेखि ‘सशस्त्र युद्ध’ को नेतृत्वसम्म: यस्तो छ तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डको राजनीतिक जीवन

काठमाडौं । प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ सोमबार

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी

एक अर्काविरुद्ध गाली गलौजमा उत्रिएका ओली र प्रचण्डबीच कसरी भयो सहमति ?

काठमाडौं । चाहे सत्तामा हुँदा होस् वा सत्ताभन्दा बाहिर हुँदा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकअर्कामाथि गाली बर्साउन कहिल्यै छाडेनन् ।

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्डसहित नेताहरु पुगे राष्ट्रपति निवास

काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित ६ दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रपति कार्यालयमा एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी,

नेकपा एकीकृत समाजवादी तत्काल सरकारमा नजाने

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी तत्काल सरकारमा सहभागी नहुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने एमालेसहितका दलहरुको निर्णयपछि बसेको एकीकृत समाजवादीको

सरकार गठनपछि मात्र राष्ट्रपति र सभामुख लगायतका पदमा भागवण्डा: एमाले महासचिव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार गठनपछि मात्र राष्ट्रपति र सभामुख लगायतका पदमा भागवण्डा गर्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको दलहरुको बैठकले