जग्गा वर्गीकरणबारे स्थानीय तह अलमलमै

कञ्चनपुर । गत जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई मङ्सिर २३ गते भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिए पनि उनीहरुले समयमै कृषि र गैरकृषि जमिन

बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प

काठमाडौं । बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो ।

नयाँ अर्थमन्त्रीबाट विगतकोभन्दा राम्रो कामको अपेक्षा छ: श्रेष्ठ

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलले विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा रहेको बताए । मंगलबार काठमाडौंमा भएको नेपाल पर्यटन विकास व्यवसायी संघको साधरण सभामा श्रेष्ठले

३० दिनभित्र प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत लिन कठिन: कांग्रेस नेता विश्वकर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दाबी गरेका छन् । कांग्रेस जस्तो लचिलो

थप दुई जलविद्युत आयोजनाको ४३.६५ मेगावाट विद्युत बिक्री गर्न भारतले दियो अनुमति

काठमाडौं । भारत सरकारले थप दुई जलविद्युत आयोजनाबाट उत्पादित विद्युत निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको छ । यो सँगै काबेली बी वान आयोजनाबाट उत्पादित २४.२५ मेगावाट र तल्लो

पुस २५ गतेका लागि संघीय संसद्‍‌को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका

गृहमन्त्री लामिछानेको एक्सन: कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको छ । विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसारका बहालवाला तथा पूर्व कर्मचारी/

वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि

जलविद्युत्को ‘हब’ बन्दै कालीकोटः दुई हजारभन्दा बढी मेगावाट उत्पादन गर्न सक्ने, लागत कति ?

मान्म । भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’

अर्थमन्त्रीलाई अध्यक्ष गोल्छाले भने: निजी क्षेत्र आन्दोलनको मुडमा छ, अहिलेको समस्या समाधान नभए ठूलो समस्या आउँछ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायी आन्दोलनको मुडमा रहेको बताएका छन् । महासंघका अध्यक्ष गोल्छाले नवनियुक्त उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाउँदै