सांसदले तलबसहित के-के पाउँछन् सेवा, सुविधा ?

काठमाडौं । मंसिर ४ मा प्रतिनिधि सभाको निर्वाचन भएसँगै नयाँ सरकार गठन भएको छ । निर्वाचनमा ठूलो बनेको दल नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेसहितका दलहरुको समर्थनमा नेकपा (माओवादी केन्द्र)ले

जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद निर्वाचित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित भएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए ।

नारायणी नदीमा मोटरबोट, पर्यटक बढे

चितवन । छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि आकर्षण बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका

नेपालमा चिनियाँ चासो बढेको हो ? प्रचण्ड सरकार बने लगत्तै रेलमार्गको अध्ययन शुरु, नाकाबन्दी खुला

काठमाडौं । मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय टेलिभिजन एबीपी न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति निवासबाट शपथ लिएर फर्किए लगत्तै सबैभन्दा पहिला नेपालस्थित भारतीय राजदूतले

आरआरमा एमाले निकट विद्यार्थी संगठनका अध्यक्षमाथि खुकुरी प्रहार, ३ जना घाइते

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा ३ जना घाइते भएका छन् । यसअघि भएको विवादले उग्ररुप लिँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारी लगायतका नेतामाथि खुकुरी प्रहार

रविको एक्सन: पासपोर्ट, लाइसेन्स र राष्ट्रिय परिचयपत्र सहजै दिन गृहले तयार गर्‍यो कार्ययोजना

काठमाडौं । नयाँ सरकार गठन भएसँगै गृह मन्त्रालयले पासपोर्ट, सवारी लाइसेन्स, राष्ट्रिय परिचयपत्रलगायतका सरकारी कागजात बनाउने काममा भइरहेको समस्या समाधानका लागि कार्ययोजना तयार गरेको छ । सेवाग्राही भोग्नु परेको सास्तीलाई

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

धनुषा । जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले किच्दा एक जनाको मृत्यु भएको छ । बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका- २ राघोपुरका ३४ वर्षीय

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको थियो । बुधबार ४ सय रुपैयाँले बढेर १ लाख ११

आन्दोलन स्थगित गरेर देशभरका व्यवसायी अर्थमन्त्रीसँग वार्ता गर्न काठमाडौंमा

काठमाडौं । बैंकको चर्को ब्याजदर र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनको विरुद्धमा आन्दोलनरत व्यवसायीहरु आन्दोलन स्थगित गरेर वार्ता गर्न काठमाडौं आएका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि उनीहरु

सङ्कटमा प्रकृतिका कुचीकार–गिद्ध: पर्यावरणका लागि खतरा

लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार