रास्वपाले बोलायो बैठक, लामिछानेलाई फेरि सभापति बनाउने तयारी

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। लामिछाने पुन: नागरिकता प्राप्त गरेपछि उनलाई फेरि सभापति बनाउने रास्वपाको तयारी छ ।

रवि लामिछानेले पुन: लिए नागरिकता

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम

नर्सहरुलाई न्यूनतम पारिश्रमिकक नदिने अस्पतालहरुमाथि कारबाही हुन्छ: स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा

नवलपरासी पश्चिमको विकासका लागि विनोद चौधरीद्वारा १५ आयोजना प्रस्ताव

काठमाडौं । नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विनोद चौधरीले जिल्लाको विकासका लागि विभिन्न १५ आयोजनाको प्रस्ताव अघि सारेका छन् । चौधरीले आफू निर्वाचित जिल्लामा निर्वाचनको क्रममा जनता सामु गरेका

भिर छिचोलेर बागलुङको घुम्टे लेकमा पदमार्ग

गण्डकी । जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर

बीमा दाबी भुक्तानी शाखा कार्यालयबाट नै दिनसक्ने व्यवस्था गर्न माग

काठमाडौं । बीमा कम्पनीका शाखा प्रमुखहरुले बीमा दाबी भुक्तानी शाखा कार्यालयबाट नै दिनसक्ने व्यवस्था गर्न माग गरेका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन तथा निर्जीवन बीमा कम्पनीका नुवाकोटस्थित शाखा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ शुल्क उठाउने ठेक्काको आह्वान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको टर्मिनल भवनको सवारी साधन पार्किङ सेवा शुल्क उठाउने ठेक्काको आह्वान गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै

नेपाली नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालयमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्व सभापति रवि लामिछाने नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । सर्वोच्च अदालतले शुक्रबार फैसला गरेसँगै नागरिकताविहीन बनेका लामिछाने

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला

महाकाली पुल र सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिमले व्यापारिक फड्को मार्ने आशा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको