सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, चाँदीको

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ३ सय

किबीको जाम उत्पादन शुरु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन्

धनकुटा महोत्सव भागदौड घटना : ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’

धरान । शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार

आज शहीद दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ

हिमपातले सेताम्य राराताल क्षेत्र

कर्णाली । गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको

बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै

तनहुँ । तनहुँको पर्यटकीय नगरी गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ । यहाँ स्वदेशी मात्र नभई विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ । नेपाल आएकामध्ये पर्यटक बन्दीपुर पनि आउने गरेको व्यवसायीको

बैंकदर बढ्दा रिपो जारी नगरेको राष्ट्र बैंकले बैंकदर घटेलगत्तै रिभर्स रिपो किन जारी गर्‍यो ?

ब्याजदर बढ्दा नियमित रिपो जारी नगरेको केन्द्रीय बैंकले ब्याजदर घटेलगत्तै ब्याजदर करिडोर कार्यान्वयन गर्ने बहानामा रिभर्स रिपो जारी गर्दै बजारमा अधिक तरलता देखाएर नीतिगत दर घटाउन खोजेको आशंका गरिएको छ

प्रभु बैंकको सीइओ शेरचनको नियुक्ति बदर हुन पर्ने माग गर्दै राष्ट्र बैंकमा उजुरी

काठमाडौं । अशोक शेरचनलाई तेस्रो पटक प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रभु बैंकको सञ्चालक समितिको निर्णय खारेज हुनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ । प्रभु बैंकका

रविले राहदानी विभाग पुगर फिर्ता गरे पासपोर्ट

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पासपोर्ट फिर्ता गरेका छन् । निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको पासपोर्ट फिर्ता गर्न उनी राहदानी विभाग पुगेका थिए ।

रवि लामिछाने फेरि बने राष्ट्रिय स्वन्त्र पार्टीका सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा फेरि रवि लामिछाने चयन भएका छन् । आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछाने फेरि पार्टी सभापति चयन भएका