प्रभु बैंकका सीइओ नियुक्तिविरुद्ध उच्च अदालतमा मुद्दा

काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) को प्रावधान विपरीत रहेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

अडानी कम्पनीको सेयर कारोबारमा भारी गिरावट, तीन दिनमै ७१ अर्ब डलर गुम्यो

एजेन्सी । भारतीय उद्योगी गौतम अडानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेपनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार सेयर बजारमा अर्बौं डलर गुमाएको छ । यो गिरावट अमेरिकी लगानी

सीएनआई कोसी एक्सपोको तयारी अन्तिम चरणमा

विराटनगर । सीएनआई कोसी एक्सपो २०२३ को तयारी पूरा भएको छ । उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले सोमबार पत्रकार सम्मेलन गरेर सीएनआई कोसी एक्सपो २०२३ को तयारी अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजना : प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सम्पन्न भएको छ । हालसम्म उक्त प्याकेजमा छ अर्ब ३९ करोड ७०

शाहरुख खानको ‘पठान’ले पाँच दिनमा कमायो ५४३ करोड, बनायो रेकर्ड

काठमाडौं । शाहरुख खानको फिल्म पठानले लगातार पाँचौ दिनमा ठूलो रेकर्ड बनाएको छ । यशराज फिल्म्सका अनुसार, पठानले पाँचौ दिनमा विश्वभरबाट ५४३ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो । फिल्मले

बाजेको सेकुवासहित दुई रेष्टुराँलाई नगद जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा रेष्टुराँलाई नगद जरिवाना गरेको छ । आज बजार अनुगमनका क्रममा विभागले काठमाडौँको तीनकुनेमा रहेको रोयल लाउञ्ज ब्याङ्क्वेट एन्ड रेष्टुराँ र सिनामङ्गलमा

व्यवसायीहरुको बदमासीः रि-लेबलिङ गरी मूल्य बढाएर सामग्री बिक्री

काठमाडौं । पछिल्लो समय बजारमा रिलेबलिङ गरी सामाग्री बेच्ने क्रम बढ्दै गएको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको दैनिक अनुगमनबाट रिलेबलिङ गरेको वा गुणस्तर, परिणाम, मूल्य

राहदानी सेवा सहज बनाउन एक महिनाको अग्रिम अनलाइन आवेदन

काठमाडौं । राहदानी विभागले आफ्नो सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले सूचना प्रकाशित गरी आजदेखि दैनिक एक हजार पाँच सयका दरले

तनहुँ जलविद्युत् आयोजनाः प्याकेज दुईमा ६ अर्ब ३९ करोड खर्च

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सकिएको छ । हालसम्म उक्त प्याकेजमा ६ अर्ब ३९ करोड ७० लाख

भारतीय कुखुराको अवैध आयात रोक्न पोल्ट्री व्यवसायीको माग

दमक । झापाका पोल्ट्री व्यवसायीले भारतीय कुखुराको अवैध आयात रोक्न सरकारसँग माग गरेका छन् । आर्थिक मन्दी र भारतीय कुखुराको अवैध आयातले यहाँको पोल्ट्री व्यवसाय धरायसी बनेको भन्दै सीमाबाट हुँदै