सर्वोच्चको पूर्णपाठ नआएसम्म प्रचण्डले गृहमन्त्री नियुक्ति नगर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दा फैसलाको पूर्णपाठ नआएसम्म नयाँ गृहमन्त्री नियुक्त नगर्ने भएका छन् । मंगलबार पार्टी

काठमाडौं महानगरले नि:शुल्क कानूनी सेवा दिने, नेपाल ल क्याम्पससँग सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल ल क्याम्पसबीच सम्झौता भएको छ । काठमाडौं महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूमा नि:शुल्क कानुनी सेवा उपलब्ध गराउन महानगर र कम्पसबीच आज सम्झौता भएको छ

सन् २०२५ मा अमेरिका र चीनबीच युद्ध हुन सक्छ ?

एजेन्सी । ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीचको विवाद पुनः सतहमा देखिन थालेको छ । अमेरिकाका जनरल माइक मिनिहनको एक भनाइका कारण दुवै देश पुनः विवादमा तानिएका छन् । गत

१९ करोड खर्च भए पनि सर्पपालन शुरु हुन सकेन, झलनाथ प्रतिष्ठानले किनेको जमिन चरन क्षेत्र बन्दै

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला चरन क्षेत्र बनेको छ । सर्पपालनका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको जमित

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा

दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो बनाउन बीमा कम्पनीहरुलाई निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो बनाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । गोरखा जिल्लाको गोरखा नगरपालिकामा सम्पन्न भएको बीमा सम्बन्धी जनचेतनामूलक

साँझसम्म गृहमन्त्रालय नदिए सरकारबाट बाहिरिने रास्वपाको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि लामिछाने बालुवाटार पुगेका थिए । नागरिकता मुद्दाका कारण उपप्रधानमन्त्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको एक महिना: एउटै अन्तर्राष्ट्रिय उडान भएन, छैन एयर रुटको टुंगो

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचीकृत गरेर निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक महिना बित्यो । तर, महिना दिन बितिसक्दा पनि विमानस्थलबाट एउटा पनि अन्तर्राष्ट्रिय उडान

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला

पोखराका व्यस्त सडकमा माघ २३ गतेदेखि ‘पार्किङ ’ गर्न नपाइने

पोखरा । पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना