सहकारी बैंकको चेक क्लियरिङ्ग नहुने नियम खारेज गर्छुः

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन-२०७८ लाई

कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई रु ३ (तीन) लाख सहयोग गरेको छ । एक औपचारिक कार्यक्रमबीच बेलका नगर प्रमुख दुर्गा कुमार थापा र

काठमाडौंमा सभा सम्मेलन र धर्ना जुलुस नगर्न प्रशासन कार्यालयको चेतावनी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीको जोखिम फेरि बढेको भन्दै कुनै पनि प्रकारका भिडभाडजन्य क्रियाकलपा नगर्न चेतावनी दिएको छ । कार्यालयले आज एक सूचना जारी गदैै सभा, सम्मेलन,

नेप्सेमा परिसूचकमा नयाँ रेकर्ड, १४३ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २६ अंकले बढेर ३१११ अंकमा पुगेको छ । यो दिन २ करोड ११ लाख २९ हजार ८८

बुध्द एयरले भैरहवा-भरतपुरमा अगस्ट १५ देखि सातामा ३ उडान गर्ने

काठमाडौं । बुध्द एयरले भैरहवा-भरतपुर रुटमा उडान शुरु गर्ने भएको छ । यसअघि पोखरा–नेपालगञ्ज रुटमा उडान शुरु गरेको बुध्द एयरले अब भैरहवा र भरतपुर रुटमा पनि उडान शुरु गर्न लागेको

सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणमा फड्कोः चोभारमा तयार भयो अत्याधुनिक संरचना

काठमाडाैं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही संरचना

९० करोडको लागतमा टेकुमा बहुतले स्मार्ट सवारी पार्किङ बन्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा बहुतले स्मार्ट सवारी पार्किङ बनाउने भएको छ । स्मार्ट सवारी पार्किङ निर्माण गर्न महानगरले आज (सोमबार) बोलपत्र आह्वान गरेको छ । न्यूरोड क्षेत्रको अनियन्त्रित र

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । दाङमा रजिष्ट्रार कार्यालय रहेको कम्पनीले १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसका

प्राधिकरणले मागेजति बिजुली दिएन, डेडिकेटेडको महशुल तिर्न सक्दैनौं: घोराही सिमेन्ट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तोकेअनुसार बिजुली नदिएको भन्दै घोराही सिमेन्ट इन्डष्ट्रीले महसुल तिर्न नसक्ने जनाएको छ ।प्राधिकरणको लमही सवस्टेशनबाट १२ हजार ५०० केभीए क्षमतामा बिजुली लिने माग भएपनि झण्डै

अब अन्तर्राष्ट्रिय बजारमा सुन निर्यात सहज हुने

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साउन १७ गते गेटवे पेमेन्ट नेपालीबीच सम्झौता गरेको छ । उक्त सम्झौता गरेसँगै सुनचाँदी व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा नेपाली सुन विक्री गर्न सहज हुने