डेडिकेटेड र ट्रंक लाइनको अधिकांश निर्णय राधा ज्ञवाली
काठमाडौं । ठूलो परिमाणको विद्युत् महशुल उठाउनुपर्ने विषयमा लामो समयदेखि विवादको केन्द्रमा रहेको डेडिकेटेड र ट्रंक लाइन वितरण गर्ने निर्णय तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीको कार्यकालमा भएको पाइएको छ ।