सस्तो प्याकेजमार्फत् आन्तरिक पर्यटक आकर्षित गर्दै बुध्द एयर
काठमाडौं । आन्तरिक उडानतर्फ अग्रणी वायुसेवामा कम्पनी बुध्द एयरले आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले सस्ता प्याकेज ल्याएको छ । कोरोना महामारीका कारण शिथिल भएको पर्यटन क्षेत्रलाई उकास्न तथा मुलुकमा पर्यटकीय