विराटनगरको सनिहाटमा सीइले २७ युनिटको हाउजिङ बनाउँदै, मूल्य
काठमाडौं । विगत लामो समयदेखि व्यवस्थित तथा सुरक्षित आवासको क्षेत्रमा काम गर्दै आएको सीई कन्स्ट्रक्सनले विराटनगर नयाँ प्रोजेक्ट शुरू गरेको छ । उपत्यकामा मात्रै नभएर देशभरका ठूला–ठूला सहरमा हाउजिङ र