एनएमबि बैंकले १५.८% लाभांश दिने

काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई १५.८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निणर्य गरेको हो । बैंकले १२.५ प्रतिशत बोनस सेयर र ३.३

महुली लघुवित्तले २६% लाभांश दिने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले कुल चुक्ता पुँजी २२

सूर्या लाइफ इन्स्योरेन्सले १३.३६ प्रतिशत लाभांश दिने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सेयरहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको शनिबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६/०७७ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले १३.३६

कृषि विकास बैंकको नाफा साढे ४८ करोड

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा ८३५ जनाका लागि जागिर खुल्यो, कसरी दिने आवेदन ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८३५ जनालाई जागिर दिने भएको छ । वाणिज्य बैंकले ४ तहदेखि ९ तहसम्मको लागि जागिर खुलाएको छ । वाणिज्य बैंकको परीक्षा भने लोकसेवा लिने छ

३ महिनामा सिद्धार्थ बैंकले ९४ करोड नाफा कमायो

काठमाडौं । सिद्धार्थ बैंकले ३ महिनामा ९४ करोड नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा नाफा

किन हुन्छ पोलिसी सरेण्डर ? सरेण्डर दर बढ्दा बीमा क्षेत्रमा यस्तो असर पर्छ

काठमाडौं । नेपाली बीमा बजारमा पोलिसी सरेण्डर (समर्पण/त्याग) गर्ने दर बढ्दै गएको छ । गत आर्थिक वर्षमा मात्रै करीब १० अर्ब रुपैयाँ बराबरका ६३ हजार ३३१ वटा पोलिसी सरेण्डर भएको

करको दायरामा आउनेहरु ४० लाख नाघ्दापनि किन बढ्न सकेन व्यवसायीक प्यान लिनेको संख्या ?

काठमाडौं । हाल स्थायी लेखा नम्बर लिने करदाताहरुको सङ्ख्या ४० लाख नाघेको छ । आयकर ऐन, २०५८, अनुसार रोजगारी, लगानी तथा व्यवसाय गर्ने जोसुकै व्यक्ति वा संस्थाले अनिवार्यरुपमा स्थायी लेखा

विद्युतीय सवारी साधन प्रयोग गर्न ऊर्जामन्त्री भुषालको आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुषालले विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान गरेकी छन् । मन्त्री भुसालले मुलुकको व्यापार घाटालाई कम गर्न, मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र

सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश, शाखा संख्या १०० पुग्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १७ औं वर्ष पुरा गरेर १८ वर्षमा प्रवेश गरेको छ । बैंकले १८ औं वर्ष प्रवेशका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । बैंकले आज