विदेशबाट फर्केका श्रमिकको हक सुनिश्चित गर्न सरकारसँग एनएनएसएमले
काठमाडौं । प्रवासी श्रमिकको सम्मानजनक स्वदेश फिर्ती र दिगो पुनर्एकीकरण सम्मेलनमा श्रमिकको हक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्चाल (एनएनएसएम) ले आयोजना गरेको ‘प्रवासी