जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटर नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटर भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र

जनप्रतिनिधिले मेयरको घर अगाडि फाले फोहोर

काठमाडौं । जनकपुरका स्थानीय जनप्रतिनिधिहरुले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् । चाडपर्वको समयमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाईमा ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरुले फोहोर

राष्ट्रिय वाणिज्य बैंकको शाखा सिन्धुपाल्चोकको चौतारामा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीमा नयाँ शाखा सञ्चालमा ल्याएको हो । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उक्त शाखाको उदघाट्न गरेका छन् । कार्यक्रममा सभामुख सापकोटाले

सुधारको लय समाउँदै सेयर बजार, सूचकसँगै कारोबार रकम बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारले सुुधारको संकेत देखाएको छ । केही समय यता सूचकसँगै कारोबार रकममा देखिएको गिरावट आइतबार भने केही सुधारतर्फ लम्किएको छ । आइतबार बजार

यसपालीको तिहार महंगीको चपेटामा, अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि

काठमाडौं । बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको तिहार निकै महंगिने भएको छ । कोरोना भाइरस महामारीका कारण आर्थिक संकट झेलिरहेको अवस्थामा बजारमा दैनिक उपभोग्य वस्तु महंगिँदै

निर्माण शुरु भएको ६ दशकपछि कान्ति लोकपथको निर्माण अन्तिम चरणमा, १ अर्ब लागत थपियो

काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने वैकल्पिक सडकका रुपमा लिइएको कान्ति लोकपथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएको ६ दशकपछि आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

काठमाडौ महानगरपालिकाको राजस्व इसेवामार्फत् भुक्तानी गर्न सकिने

काठमाडौं । नेपालको सबैभन्दा ठुलो र पुरानो महानगरपालिका काठमाडौ महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौ महानगरपालिकाको सम्पती तथा भूमी, व्यवसाय

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

जलविद्युत् आयोजनाको अनुमति लिन अब प्रतिष्पर्धा गर्नुपर्ने

काठमाडौं । जो पहिले आउँछ उसैलाई दिँदै आएको जलविद्युत् आयोजनाको अनुमतिपत्र अब भने प्रतिष्पर्धाका आधारमा मात्रै दिने तयारी गरिएको छ । पछिल्ला दिनमा मुख्यसचिव शंकरदास बैरागीले विभिन्न मन्त्रालयका सचिवलाई बोलाएर

मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण ७५% सकियो, एक वर्षभित्रमा सक्ने लक्ष्य

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको छ