नेपालमा हल्ला मात्रै भियतनाममा चीनले ८६ करोड ८०

एजेन्सी । नेपालमा रेल परियोजनाको चर्चा हुँदा भियतनाममा सामान्य हल्ला पनि भएको थिएन । नेपालमा रेल सेवाको चर्चा हुन थालेकै २० वर्ष जति हुन लाग्यो । पछिल्लो पटक २०६२/६३ को

६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६

पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज आम्दानी १३ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज आम्दानी औसतमा बढेको छ । तीन महिनाको अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा १३.०४ प्रतिशतले

‘नमस्ते पे’मा थपिदै छन् यी आधा दर्जनबढी फिचर, आईओएस भर्सन छिट्टै आउने

काठमाडौं । डिजिटल भुक्तानीमा बजार हस्तक्षेप गर्ने आँकलन गरिएको ‘नमस्ते पे’ले आधा दर्जनभन्दा धेरै नयाँ फिचरहरु थपेर आक्रमकरुपमा बजार प्रवर्द्धन गर्ने तयारीमा जुटेको छ । मंसिर महिनाभरीमा विभिन्न फिचरहरु एपमा

पर्यटन बोर्डका सीइओ रेग्मीले गरे विमानस्थलमा दुर्व्यवहार

काठमाडौं । लण्डनबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सारका कर्मचारीसँग भनाभन भएपछि नेपाल पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मी विवादमा तानिएका छन् । रेग्मीले मादक पदार्थ सेवन गरेको तथा ६

बंगलादेश बैंकले मंसिर २ गते ६ जना सञ्चालक निर्वाचित गर्ने, यस्तो छ निर्वाचन तालिका

काठमाडौं । नेपाल बंगलादेश बैंकले मंसिर २ गते २७ औं बार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा ६ जना सञ्चालकको निर्वाचन हुने भएको छ । बैंकका अनुसार संस्थापक सेयरधनी समूह

१८ हजार ३०० करोड भारु बराबरको आइपीओ बिक्री गर्दै पेटिएम

एजेन्सी । भारतको सार्वजनिक निष्कासनको इतिहासमै सबैभन्दा ठूला साधारण सेयर सोमबारदेखि बिक्री हुन लागेको छ । ठूलो साधारण सेयर बिक्री गर्न लागेको कम्पनीको नाम हो पेटिएम । सो कम्पनीले १८

भरतपुर सवस्टेसनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सवस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मरहरु सञ्चालनमा आएका छन् । नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मरहरु पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरुलाई

लयमा फर्कदै वैदेशिक रोजगार, असोजमा करिब ४० हजार विदेशिए

काठमाडौं । कोरोना भाइरस महामारीले निकै प्रभाव पारेको वैदेशिक रोजगारी लयमा फर्किन थालेको छ । वैदेशिक रोजगार विभागको मासिक तथ्याङ्कअनुसार असोज महिनामा १८ महिनापछि कै उच्च नेपाली श्रमिक विदेशिएका छन्

बैंकसँग कर्जा दिन सक्ने क्षमता झन घट्यो, लगानीयोग्य रकम १४ अर्ब ४१ करोड मात्रै !

काठमाडौं । बैंक तथा वित्तीय संस्था ऋणीलाई कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) अभावहुँदा वाणिज्य बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन्