नेपाल लाइफ इन्स्योरेन्सका सीइओ सन्तोष प्रसाइले दिए राजीनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले राजीनामा दिएका छन् । लामो समयदेखि सञ्चालक समितिसँगको मनमुटावपछि प्रसाइले राजीनामा दिएका हुन् । प्रसाइले हिजो आइतबार राजीनामा दिएका थिए

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । पाण्डे कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत् विश्वासको

निर्यातित वस्तुको करिब आधा हिस्सा वीरगञ्ज भन्सारको

काठमाडौं । नेपालबाट निर्यातित वस्तुमध्ये करिब आधा हिस्साको वस्तु वीरगञ्ज भन्सारबाट मात्रै निर्यात भएको छ । चालु आर्थिक वर्षको २०७८/७९ को पहिलो तीन महिनाको तथ्याङ्कअनुसार निर्यातित भएकोमा ४८.६८ प्रतिशत हिस्सा

डेढ अर्ब बढी लगानीमा दमकमा हालसम्मकै अग्लो भ्यू टावर बन्ने, यस्ता हुनेछन् सुविधा

काठमाडौं । झापा जिल्लाको दमक नगरपालिका–३ को दापगाछीमा हालसम्म कै अग्लो दमक भ्यू टावर निर्माण हुने भएको छ । यो भ्यू टावरको उचाइ १ सय मिटरको हुने सहरी विकास तथा

२६ लघुवित्तको लाभांश घोषणा, सबैभन्दा बढी महिला लघुवित्तको

काठमाडौं । माइक्रोफाइनान्सहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म झन्डै आधा माइक्रोफाइनान्सले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् । नेप्सेमा सूचीकृत भएका ५६ वटा कम्पनीमध्ये चालु आर्थिक वर्ष

तिहारमा करिब साढे २१ लाखको माला खपत, १५ करोड बढीको कारोबार

काठमाडौं । यो वर्षको तिहारमा करिब साढे २१ लाख माला खपत भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार यो वर्षको तिहारमा अनुमानभन्दा बढी माला खपत भएको जनाएको छ । यो

१३३ कम्पनीले लिए इन्टरनेट बेच्ने अनुमति, यसै वर्ष थपिए ६ वटा

काठमाडौं । मुलुकमा इन्टरनेट बिस्तार बढ्दै जाँदा इन्टरनेट सेवा प्रदायकको संख्या पनि उल्लेख्य वृद्धि भएको छ । नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउने भनेर अनुमति लिने कम्पनीको संख्या १ सय ३३

करिब साढे ६५ करोडको आइपीओ निष्काशनका लागि अनुमित लिन बोर्ड पुगे २ हाईड्रोपावर

काठमाडौं । दुई वटा जलविद्युत कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन र मन्दाकिनी हाइड्रोपावरले ६५ करोड ४३ लाख ११

भारत, बंगलादेश लगायतका देशलाई विद्युत बिक्री गर्न बाटो खुल्यो, अब व्यापार घाटामा सुधार आउँछः मन्त्री भुसाल

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत

मोबाइल डेटा चलाएको आधारमा ११० प्रतिशतमा ब्रोडब्यान्ड इन्टरनेट पुग्यो भन्न मिल्छ ?

काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्टलाई मान्ने हो भने मुलुकमा ब्रोडव्यान्ड इन्टरनेट चलाउने संख्या जनसंख्याभन्दा धेरै पुगिसकेको छ । उसले प्रकाशित गरेको पछिल्लो एमआईएस रिपोर्टअनुसार मुलुकमा ब्रोडव्यान्ड इन्टरनेट