गुराँस लघुवित्तको १७.७८ प्रतिशत लाभांश पारित

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुँजीको १६.९० प्रतिशत बोनस सेयर र ०.८८ प्रतिशत

एकैपटक ३० बढी शाखा बिस्तार गर्दै राष्ट्रिय वाणिज्य बैंक, सीइओ भन्छन्- कर्मचारी नहुँदा समस्या भयो

काठमाडौं । जागिरेहरुका लागि आकर्षक केन्द्रका रुपमा रहेको बैंकिङ क्षेत्र र त्यसमा पनि सरकारी बैंकमा नोकरी गर्न चाहनेको संख्या ठूलो छ । एकातिर दक्ष जनशक्तिहरु कहिले विज्ञापन खुल्छ र जागिर

लोकसेवा आयोगले खुलायो करिब साढे ४ सय पदमा जागिर

काठमाडौं । लोकसेवा आयोगले करिब साढे ४ सय पदमा जागिर खुलाएको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाका आठौ र सातौ तहता पदमा

लघुबीमा कम्पनीलाई लाइसेन्स दिइने, बोर्डको बैठक बस्न नसक्दा भयो ढिलाइ

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको छ । तर, समितिको सञ्चालक समितिको बैठक बस्न नसक्दा लघुबीमा कम्पनीलाई लाइसेन्स दिने कामले पूर्णता पाएको छैन । समितिको सञ्चालक

केही बैंक एग्रेसिभ हुँदा प्रणालीमै समस्या आयोः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैैकका गभर्नर महाप्रसाद अधिकारीले केही बैंकहरु एग्रेसिभ हुँदा बैंकिङ प्रणालीमा समस्या आएको बताएका छन् । मंगलबार नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले चालु

कार्यकालको अन्तिम दिन बैंकर्स संघका अध्यक्ष दाहालले भने- ऋण दिन नसक्ने अवस्था आयो

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कार्यकालको अन्तिम दिन बैंकहरुले ऋण दिन नसक्ने अवस्थामा पुगेको बताएका छन् । मंगलबार आयोजित संघको कार्यक्रममा बोल्दै दाहालले भने, ‘कर्जाको माग बढी

भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा बैंकर्स संघद्वारा सम्मानित

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले शंकर शर्मालाई सम्मान गरेको छ । एसोसिएसनले मंगलबार सिजिटन्स बैंकका पूर्वअध्यक्ष समेत रहेका शर्मालाई सम्मानित गरेको हो । शर्मा नेपाल राष्ट्र बैंकका पूर्वसञ्चालक, राष्ट्रिय योजना

अनिल उपाध्यायको अध्यक्षतामा यस्तो बन्यो बैंकर्स संघको कार्यसमिति

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा कृषि विकास बैंकका सीइओ अनिल उपाध्याय चयन भएका छन् । अध्यक्ष पदका लागि उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । त्यसैगरी

कात्तिक २८ गतेदेखि चित्लाङ-थानकोट सडकमा सवारी आवागमन बन्द हुने

टिस्टुङ । दशैंघिबाट पुनः सञ्चालन गरिएको चित्लाङ–थानकोट सडक आगामी कात्तिक २८ गतेदेखि पूर्णरूपमा बन्द हुने भएको छ ।मुख्य चाडबाड सकिएलगत्तै अब निर्माणको काम अघि बढ्ने भएकाले अर्को सूचना नभएसम्मका लागि

मोतिपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत दिने सरकारको निर्णय

काठमाडौं । सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय