बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी चयन भएका छन् । मंगलबार संघको उपाध्यक्षमा केसी निर्विरोध चयन भएका हुन् । केसी एनएमबि बैंकका सीइओ हुन्

एमसिसी फिर्तापछि कसरी चरम आर्थिक संकटमा फस्यो श्रीलंका ?

एजेन्सी । केही समय पहिले श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले अचानक राजीनामा दिए । कोरोना कहरमा नेपालजस्तै समस्यामा फसेको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिँदा प्रमुख दुई कारण देखाएका थिए ।

प्रभु बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं । प्रभु बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको बोल्ड निर्णय: उपभोक्ता समितिमार्फत् हुने खरिद रोक्का

काठमाडौं । सरकारले उपभोक्ता समिति मार्फत गरिने निर्माण सम्वन्धि सम्पूर्ण खरिद कार्यहरु तत्कालका लागि रोक्का गरिएको छ । सहरी विकासमन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट उपभोक्ता समितिबाट हुने निर्माण सम्बन्धि खर्च रोक लगाउने

मेगा बैंकले १२.०७ प्रतिशत लाभांश दिने

काठमाडौं । मेगा बैंकले सेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गतवर्षको नाफा तथा रिजर्भमा रहेको पैसाबाट सेयरधनीलाई १२.०७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको

सेयर बजारमा तरलता अभावको त्रास, सूचकमा भारी गिरावट

काठमाडौं । वाणिज्य बैंकको लगानीयोग्य रकम (तरलता) अभाव हुँदा त्यसको असर सेयर बजारमा पनि परेको छ । तरलता अभाव भएसँगै बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । तरलता अभावको

विदेशी साझेदार भित्र्याएर डुबेको उद्योग चलाउने चण्डीराजको तयारी

काठमाडौं । व्यवसायी चण्डीराज ढकालले १० वर्षदेखि बन्द रहेको गार्मेन्ट उद्योग (मोमेन्टो एपेरिएल्स प्रालि) फेरि सञ्चाल गर्ने तयारी गरेका छन् । उद्योगमा लगानीसहितको विदेशी साझेदार भित्र्याउनका लागि प्रक्रिया अघि बढाइसकेको

ग्लोबल आइएमई बैंकका ग्राहकले दराज ११ः११ मा १५% छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत् सामान किन्दा १५ प्रतिशत छुट पाउने भएका छन् । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा

आइएमईको वर्ल्ड भ्रमण विथ साइग्रेस शुरू

काठमाडौं । नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले वर्ड भ्रमण विथ साइग्रेसको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्यमुख्य सहरमा कात्तिक २३

काठमाडौं-लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङको आयोजनामा काठमाडौँ– लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ। हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउनका