भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा बैंकर्स संघद्वारा सम्मानित



काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले शंकर शर्मालाई सम्मान गरेको छ ।

एसोसिएसनले मंगलबार सिजिटन्स बैंकका पूर्वअध्यक्ष समेत रहेका शर्मालाई सम्मानित गरेको हो । शर्मा नेपाल राष्ट्र बैंकका पूर्वसञ्चालक, राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष र पूर्वराजदूत समेत हुन् ।

शर्मालाई सरकारले हालैमात्र नेपालका लागि भारतीय राजदूतमा सिफारिस समेत गरेको छ ।


क्लिकमान्डु