जोरपाटी-सुन्दरीजल सडकमा १ किलोमिटर कालोपत्रे गरियो

काठमाडौं । जोरपाटी–सुन्दरीजल खण्डमा पर्ने १ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यो सडक बिस्तारमा ७ किलोमिटर कालोपत्रे गर्नुपर्ने कार्य शुरु भएको ६ वर्षपछि यो सडक कालोपत्रेको काम शुरु गरिएको

निर्जीवन बीमा कम्पनीद्वारा ३ अर्ब ९२ करोड खुद बीमाशुल्क संकलन

काठमाडौं । चालु आवको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीले करिब ४ अर्ब रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड

नबिल बैंकद्वारा प्रिमियम रेमिटेन्स सेभिङ खाता सञ्चालनमा

काठमाडौं । नबिल बैंकद्वारा प्रिमियम रेमिटेन्स सेभिङ खाता सञ्चालनमा ल्याएको छ । बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ । ग्राहकहरुले यो खाता शून्य मौज्दातमा

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहीबार २ सय रुपैयाँले बढेर ९४

राष्ट्र बैंकले ३० करोड लगानी गर्ने, यस्ता छन् शर्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले ३६६ दिनको लागि मुद्दती निक्षेपमा लगानी गर्न चाहनेको लागि ब्याजदरसहित प्रस्ताव आह्वान गरेको छ । राष्ट्र

पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीको नाफा घट्यो, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा निर्जीवन बीमा कम्पनीको खुद नाफामा गिरावट आएको छ । सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये १८ वटा कम्पनीले चालु आवको पहिलो त्रैमासको

नेशनल माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको

छिमेक लघुवित्तले ३० प्रतिशत लाभांश दिने, बोनस कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ

पहिलो त्रैमासमा जीवन बीमा कम्पनीको नाफा १५%ले घट्यो, सबैभन्दा धेरै नेपाल लाइफको

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीको खुद नाफा घटेको छ । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १७ जीवन बीमा कम्पनीले चालु आवको पहिलो त्रैमासको

गणपती ज्वेलर्सको विवाह उत्सव योजना

काठमाडौं । विवाहको मौसमलाई लक्ष्य गरेर गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित