जापान सरकारले दिने १० अर्ब ३९ करोड ऋणका

काठमाडौं । सरकारले जापान सरकारले दिने भनेको १० अर्ब ३९ करोड ऋणका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्रिय पुँजी सम्भव छैन, सामूदायिक पुँजी निर्माण गर्नुपर्छः अर्थमन्त्री

काठमाडौं । सामूदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पत्रकारहरूले

कतारद्वारा नेपाल सरकारलाई ५० वटा भेन्टिलेटर हस्तान्तरण

काठमाडौं । कतार सरकारले कोरोना महामारीसँग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसँग लड्न नेपाललाई आवश्यक स्वास्थ्य सामग्री

नेप्से परिसूचक १.६४ अंकले घट्यो, २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मौद्रिक नीतिको पहिलो त्रैमासको सीमक्षापछि लगातार ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ । यद्यपि दिनभरको कारोबारमा करिब २६ सय अंकमा झरेको परिसूचक कारोबार बन्द हुँदासम्म

४ महिनामा जीवन बीमा कम्पनीले गरे १२ अर्बको नयाँ बिजनेश, कात्तिकमा २ अर्ब

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आवको चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा १२ अर्बको नयाँ व्यवसाय गरेका छन् । चालु आवको चार महिनामा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले प्रथम

अनिल अम्बानीको रिलायन्स क्यापिटलको सञ्चालक समिति खारेज, आरबीआईको कब्जा

एजेन्सी । दाजुको सम्पत्ति लगातार उकालो लागिरहेको बेला भाइलाई भने पर्नु पीर परेको छ । दाजुभाइको सम्बन्ध संसारभरनै अर्कै खालको रहने गरेको छ । माता पिता एउटै भएपनि दाजुभाइका बीचमा

दोर्दी करिडोरका जलविद्युत् आयोजना छिटो सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौ‌ । हाइड्रो हवका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थलगत निरीक्षण गरेका छन् । करिडोरमा

सुक्दै गयो पानीजहाज कार्यालय, घाम तापेर बित्छ कर्मचारीको दैनिकी

काठमाडौं । एकान्तकुना रिङरोडबाट ५ सय मिटरको दूरीमा छ एउटा सेतो घर । आइतबार दिउँसो त्यहाँ पुग्दा ३/४ जना व्यक्ति चिया पिउँदै कौशीमा घाम तापिरहेका थिए । सेतो घरको भित्तामा

दिल्लीमा ७ उडान थप्दै नेपाल एयरलाइन्स, २० महिनापछि मुम्बई र बैंग्लोरमा उडान शुरु हुँदै

काठमाडौं । नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सातामा ७ वटा उडान थप्ने भएको छ । कोरोना महामारीपछि उडान बन्द भएको केही समयपछि हाल दैनिक एउटा उडान हुँदै आएको थियो ।

अध्ययन गरेर मात्रै विकासका आयोजना ल्याउनुपर्छः मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले व्यवस्थित सहर निर्माणका लागि अध्ययन गरेर मात्रै विकासका आयोजना ल्याउनुपर्ने बताएकी छिन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले आयोजना गरेको वातावरण अनुकुल कार्यक्रममा बोल्दै मन्त्री