पूर्वडेपुटी गभर्नर शिवाकोटीले ल्याए वित्तीय साक्षरताको गीत

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले वित्तीय साक्षरता बढाउने गीत ल्याएका छन् । गीतमा बैंक खाता खोल्नका लागि प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । समृृद्ध नेपाल अभियानका

बारा-पर्सा औद्योगिक करिडोरमा २ हजार मेगावाट विद्युत खपतका लागि पूर्वाधार बनाइने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा-पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत खपत हुने गरी

दूरसञ्चार प्राधिकरणले १० जनाका लागि जागिर खुलायो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न तहमा जागिर खुलाएको छ । प्राधिकरणले सहायक प्रथम, अधिकृत तृतिय र अधिकृत द्वितीय तहमा १० जनाका लागि जागिर खुलाएको हो । प्राधिकरणले आन्तरिक प्रतियोगितार

आईएमई लाइफ इन्श्योरेन्सको च्याटबोट दोस्रो वर्षमा

काठमाडौं । आईएमई लाईफ इन्श्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ । आईएमई लाइफ डाइरेक्ट को नाम बाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिले भन्दा अझ बढी

बीमा समितिले विद्यालय तथा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । बीमा समितिले विद्यालय तथा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । समितिले ‘बीमाको महत्व’ शीर्षकमा विद्यालयस्तरीय र ‘जोखिम व्यवस्थापनमा बीमाको भूमिका’ शीर्षकमा विश्वविद्यालयस्तरी निबन्ध प्रतियोगिता गर्न लागेको

माघ १८ देखि २३ गतेसम्म २७औं क्यान इन्फोटेक

काठमाडौं । यस वर्षको क्यान इन्फोटेक माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । क्यान महासंघले हरेक वर्ष आयोजना गर्ने क्यान इन्फोटेकको २७औं संस्करण गत वैशाखमा गर्ने

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार ७ सय रुपैयाँले बढेर ९२

सेयरमा ‘गार्वेज’ संकलन, ठीक कि बेठिक ?

चिया गफमा सँगै बसेको साथीले भन्यो- यो पटक त म सेयर बजारको गार्वेज उठाउने हो यार । गार्वेज ? मैले पश्न गरे । अँ गार्वेज । जङ्क के जङ्क ।

प्रि-ओपनिङमा सामान्य सुधार, करिब ३३ लाखको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ०.६४ अंकले बढेर परिसूचक २५८६.८३ बिन्दुमा रोकिएको छ । २५ कम्पनीको ७

पुनर्बीमा कमिसनमार्फत् ६ वर्षमा बीमा कम्पनीले प्राप्त गरे १४ अर्ब

काठमाडौं । बीमा कम्पनीहरुले ५ वर्षमा पुनर्बीमा कमिशनमार्फत् १४ अर्ब रुपैयाँ प्राप्त गरेका छन् । ६ वर्षको अवधिमा नेपालमा बीमाको व्ययसाय गर्दै आएका बीमा कम्पनीहरुले पुनर्बीमा कमिसनमार्फत् सो रकम प्राप्त