प्रि-ओपनिङमा सामान्य सुधार, करिब ३३ लाखको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक ०.६४ अंकले बढेर परिसूचक २५८६.८३ बिन्दुमा रोकिएको छ ।

२५ कम्पनीको ७ हजार ३७९ कित्ता सेयर ३२ लाख ७४ हजार २७० रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु