कांग्रेस सभापति अपडेट : शेखर कोइरालाले कटाए १

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणनामा शेरबहादुर देउवा अगाडि छन् । अहिलेसम्म २७ सय ७७ मत गनिएको छ । जसमा शेरबहादुर देउवाले १३१८ मत,शेखर कोइरालाले १०२३ मत,प्रकाशमान सिंहले २०५,बिमलेन्द्र

देउवालाई सभापति बन्न अब १ हजार ७५ मत आवश्यक

काठमाडौं । पहिलो चरणमा सभापति जित्नको लागि शेरबहादुर देउवालाई १ हजार ७५ मत आवश्यक देखिएको छ । अहिलेसम्म २६ सय ७७ मत गनिएको छ । जसमा शेरबहादुर देउवा १२६५, शेखर

२ हजार ६ मत गन्दा देउवालाई ९५८ मत

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा अहिलेसम्म २ हजार ६ मत गनिएको छ । जसमा शेरबहादुर देउवाले ९५८,शेखर कोइरालाले ७२६,प्रकाशमान सिंहले १७१ र बिमलेन्द्र निधिले ११७ मत ल्याएका छन् ।

१ हजार मत गन्दा कांग्रेसमा कसले कति मत ल्यायो ?

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि अहिले मतगणना जारी छ । अहिलेसम्म १ हजार मत गनिएको छ । कांग्रेसको नेतृत्व चयनको लागि भएको निर्वाचनमा ४ हजार ६७९ मत खसेको

प्रारम्भिक नतिजाले कांग्रेस सभापति चयनको लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने संकेत

काठमाडौं । नेपाली कांग्रेसको सभापतिको लागि अहिले मतगणना जारी छ । अहिलेसम्म ६ सय गणना भएको छ । ६ सय मतको नतिजाले सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने संकेत दिएको

नेपाली कांग्रेस सभापति पदमा देउवा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि सोमबार भएको मतदानको मतगणना मंगलबार बिहानदेखि सुरु भएको छ । प्रारम्भिक मतगणनामा देउवा अगाडि देखिएका छन् । २५० मत गन्दा देउवा १३२

पास्ता बनाउने मेसिन भित्र ल्याएको सुन विमानस्थल भन्सारले नियन्त्रण लियो

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोमबार कतारबाट काठमाडौं उडान भरेका २ यात्रुबाट पास्ता बनाउने मेशिनमा लुकाएर ल्याएको ६ सय ग्राम सुनलाई नियन्त्रणमा लिएको छ । सोमबार कतारबाट काठमाडौं

सांग्रिला डेभलपमेन्ट बैंकले खोल्यो बर्दियाको सानोश्रीमा शाखा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ मंसिर २७ गतेका दिन सानोश्री,बर्दीया शाखा सञ्चालनमा ल्याएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने

यस्तो देखियो नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदानस्थल (फोटोफिचर)

काठमाडाैं । नेपाली कांग्रेसको १४ महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा शुरु भएको छ । आज सोमबार सभापतिलगायत पदमा निर्वाचन भइरहेको स्थलमा देखिएका केही दृष्यहरु …

माछापुच्छ्रे बैंकले सुरुङ्गा बजारमा क्यूआर सुरु गर्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानिय व्यवसायिहरुलाई क्युआर कोड हस्तान्तरण गरेर डिजिटल कारोबार सुरु गरेको छ । नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज डिजिटल