१ हजार मत गन्दा कांग्रेसमा कसले कति मत ल्यायो ?



काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि अहिले मतगणना जारी छ । अहिलेसम्म १ हजार मत गनिएको छ ।

कांग्रेसको नेतृत्व चयनको लागि भएको निर्वाचनमा ४ हजार ६७९ मत खसेको थियो ।

१ हजार मत गन्दा शेरबहादुर देउवा स् ४७३ मत, शेखर कोइराला स् ३७६ ल्याएका छन् । पकाशमान सिंहस् ९१ विमलेन्द्र निधिस् ४९ कल्याण गुरुङको ३ मत छ ।


क्लिकमान्डु