दोहामा थन्किएको नेपाल एयरलाइन्सको विमान चलाउन इञ्जिन भाडामा

काठमाडौं । करिब डेढ महिनादेखि बिग्रिएर दोहा विमानस्थलमा थन्किएको नेपाल एयरलाइन्सको न्यारोबडी विमान ममर्तका लागि एमआरओका लागि ग्लोबल टेन्डर आह्वान गरिएको छ । नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार

आइएमई ग्रुपको प्रवेशसँगै आक्रामक बन्यो मिदास, विद्यार्थीले एक वर्षमा ३ हजार तिरे पुग्ने

२० वर्षसम्म लाखौं विद्यार्थीका लागि कोर्स बुकलाई सहयोगी हुने गरी पाठ्यसामग्रीलाई एनिमेसनका माध्यमबाट सहज बनाएर सिडी, डिभिडी, पेनड्राइभ र एसडीकार्डमार्फत् बिक्री गर्दै आएको मिदास इक्लास अब भने अनलाइनमार्फत् हरेक विद्यार्थीको

बीमामा बेथिति: सीइओ भएका व्यक्ति डेपुटी भएर जान्छन्

काठमाडौं । बीमा बजारमा नयाँ कम्पनीहरू थपिएसँगै थप दक्ष कर्मचारीहरुको खोजी हुन थाल्यो । तर, बजारमा बीमा सम्बन्धी दक्ष जनशक्तिकाे अभाव कायमै रहँदा कम्पनीहरुबीच कर्मचारी तानातानको अवस्थासमेत सिर्जना भयो ।

पर्वतमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालन

पर्वत । सदरमुकाम कुश्माबजारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले स्थापना गरेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प पुलमा नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको

प्रकाशरशण महत बने नेपाली कांग्रेसको प्रवक्ता

काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा प्रकाशरशण महत नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य महतलाई दिएका हुन् । महत गत महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका

बालाजुको लोलङ हाइटमा डिशहोम फाइवरनेटको सह-वितरण शोरुम उद्घाटन

काठमाडौं । नेपालभर इन्टरनेट सेवा बिस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौं बालाजुको लोलङ हाइटमा सह–वितरण शोरुमको शुभारम्भ गरेको छ । माघ २३ गतेदेखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न

प्रतितोला १०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको

फेरि नम्बर १ एसयूभी बन्न सफल भयो टाटा नेक्सोन

काठमाडौं । टाटा मोटर्सले यो महिना पनि आफ्नो दमदार प्रदर्शन कायम गर्दै अन्य ब्राण्डका सवारी साधनको बिक्रीलाई पछि पार्दै शीर्षस्थान कायम गर्न सफल भएको छ । पछिल्ला केही महिना टाटा

जनरल इन्स्योरेन्सको नाफा ५६% ले बढ्यो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा खुद नाफा बढाएको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीले खुद नाफा ५६.२० प्रतिशतले बढाउन सफल भएको हो ।

महालक्ष्मी लाइफको खुद बीमाशुल्क ४३% ले बढ्यो, नाफामा सामान्य सुधार

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले यस अवधिमा ६७ करोड ९१ लाख ५१ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ