साढे ८ करोडको आइपीओ ल्याउँदै राष्ट्र उत्थान लघुवित्त

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५०

ब्याजदर बढी दिएपछि पैसा मुद्दतिमा सिफ्ट, बैंकको लागत बढ्दा तरलता व्यवस्थापन गर्न कठिन

काठमाडौं । बैंकहरुले बचत खातामा कम ब्याजदर दिएपछि निक्षेपकर्ताहरु मुद्दति निक्षेपमा सिफ्ट भएको देखिएको छ । बैंकहरु मुद्दति निक्षेपमा भर पर्दै गएपछि तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको निष्कर्ष बैंक तथा

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो । कम्पनीले ७ प्रतिशत बोनस सेयर तथा

रेवतबहादुर कार्कीको सिफारिसमा धितोपत्र बोर्ड अध्यक्ष बन्न ५ जना छानिए

काठमाडौं । धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले दिएको नम्बरको आधारमा नयाँ अध्यक्षको लागि ५ जनाको नाम सर्टलिष्ट भएको छ । कार्कीलाई धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले आवेदकको मुल्यांकन गर्ने जिम्मेवारी

अनुजमणि र मनिष कुमारीबाट बाहिरिए, कामू सीइओको जिम्मा खनाललाई

काठमाडौं । कुमारी बैंकमा कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा रामचन्द्र खनालले पाएका छन् । कुमारी बैंकमा प्रमुख सञ्चालन अधिकृतको भूमिकामा रहेका खनाललाई कामू सीइओको जिम्मेवारी दिएको हो । सोमबार बसेको

प्रभु मनी ट्रान्सफरको आम्दानी लगातार घट्दै, २ वर्षमा ३७ प्रतिशतले ओरालो लाग्यो

काठमाडौं । प्रभु मनी ट्रान्सफरको आम्दानी सन् २०१९ यता लगातार घटिरहेको छ । सन् २०१९ मा ८७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२० मा जम्मा ७० करोड

एनआइसी एशियामा ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्दा पाइन्छ यी २४ फाइदा

काठमाडौं । एनआइसी एशिया बैंकको सर्बश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले विभिन्न २४ वटा फाइदा पाउने छन् । बैंकले गत कात्तिक १ गतेदेखि ल्याएको यो खातामा सर्वाधिक उच्च ब्याजदर, तीन/तीन वटा

एमसीसी सम्झौताविरुद्ध १८ दलले माघ २६ गते विरोध प्रदर्शन गर्ने

काठमाडौं । एमसीसी-सम्झौताविरुद्ध संसद बाहिर रहेका १८ राजनीतिक दलहरुले माघ २६ गते काठमाडौंमा व्यापक जनसहभागितामा विरोध प्रदर्शन गर्ने भएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्दै

श्रम मन्त्रालयले श्रमिक अस्पताल बनाउने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक अस्पताल निर्माण गर्ने भएको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको लागि तयारी अघि बढाएको हो । पदवहाली गरेदेखि नै

धनगढीमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन

काठटमाडौं । धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ । डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरिएको हो । सो सोरुमको सञ्चालन