महेन्द्रनगरमा डिशहोम डिलर दाइ सम्मान

डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको छ। महेन्द्रनगर सर्विश सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ। महेन्द्रनगरमा डिशहोम र डिशहोम फाइबरनेटको बिक्री

पुसमा ३ अर्ब ६७ करोड बीमाशुल्क संकलन, बाग्मती प्रदेशको हिस्सा ६७%

काठमाडौं । चालु आवको पुस महिनामा सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले तीन अर्ब ६७ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले सम्पत्ति बीमा, सामून्दि«क बीमा,

सूचीकृत संस्थाले इआईए र सामाजिक सुशासनको समेत रिपोर्टिङ गर्नुपर्ने

काठमाडौं । सूचीकृत संगठित संस्थाले वातावरणीय प्रभावको मूल्याङकन (इआईए) र सामाजिक सुशासनको समेत रिपोर्टिङ गर्नुपर्ने भएको छ । सरकारले धितोपत्र दर्ता तथा निष्काशन (पाँचौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय

निर्जीवन बीमा कम्पनीद्वारा १९ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ६ महिना अर्थात पौष मसान्सम्ममा १९ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार पौष

सुदूरपश्चिममा २३ अर्बको लगानीमा ३५० मेगावाट सौर्य ऊर्जा उत्पादनको लागि अध्ययन गर्न अनुमति

काठमाडौं । लगानी बोर्डले सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाटको सौर्य ऊर्जा उत्पादनको लागि सम्भावना अध्ययन गर्न अनुमति दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको लगानी बोर्डको बैठकले डोटी र

लोकप्रिय बन्दै मिदासको मेरो डाक्टर एप, ८ महिनामा ३५ हजारभन्दा बढी बिरामीले लिए सेवा

काठमाडौं । मिदास टेक्नोलोजीको हेल्थकेयर एपबाट ८ महिनाको अवधिमै ३५ हजारभन्दा बढी बिरामीले सेवा लिइसकेका छन् । साथै हालसम्म ‘मेरो डाक्टर’ मोबाइल एप १ लाखभन्दा बढी पटक डाउनलोड समेत भइसकेको

भ्यालेन्टाइन डेमा स्मार्टडोकोको ‘डोको भरी माया’ अफर सार्वजनिक

काठमाडौं । स्मार्टडोकोले भ्यालेन्टाइन डेको अवसरमा ‘डोको भरी माया’ अफर सार्वजनिक गरेको छ । यस अवसरमा ग्राहकले स्मार्टडोकोबाट पर्फ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामानहरुमा ७२५ सम्मको छुट पाउन

बहुराष्ट्रिय कम्पनी डाबर नेपालले १० अर्ब लगानी गर्ने

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले नेपालमा करिब १० अर्ब लगानी गर्ने भएको छ । लगानी बोर्डको बैठकले डाबर नेपाल प्रालिले प्रस्ताव गरेको ९ अर्ब ६८ अर्ब करोड रुपैयाँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेलाई पूर्वतिरबाट जोड्न बुध्द एयरको आग्रह

काठमाडौं । एकातर्फबाट मात्र उडान र जहाजको ‘ट्याक्सी–वे’एउटै हुँदा एयर ट्राफिक स्वभाविक बढ्ने काठमाडौं । पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवेलाई पूर्वतिरबाट जोड्न बुध्द एयरले आग्रह गरेको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, देखिएन स्थानीय तह निर्वाचनको प्रभाव

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको समय घोषणा गरेसँगै सेयर बजारमा बढोत्तरी आउने भन्ने चर्चा भएपनि मंगलबार भने बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबारको सुरुमा केही बढेत्तरी भएर