भ्यालेन्टाइन डेमा स्मार्टडोकोको ‘डोको भरी माया’ अफर सार्वजनिक



काठमाडौं । स्मार्टडोकोले भ्यालेन्टाइन डेको अवसरमा ‘डोको भरी माया’ अफर सार्वजनिक गरेको छ । यस अवसरमा ग्राहकले स्मार्टडोकोबाट पर्फ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामानहरुमा ७२५ सम्मको छुट पाउन सक्नेछन् ।

साथै सामान खरिद गर्ने ३ जना भाग्यशाली ग्राहकहरुले २ हजार ५०० रुपैयाँ पर्ने स्मार्टडोको गिफ्ट कार्ड जित्ने अवसर पाउने छन् ।

साथै यस अवसरमा ‘डोको भरि माया ट्याग एण्ड विन गिभअवे’ पनि समावेश गरिएको छ जहाँ ४ भाग्यशाली कमेन्टरहरुले स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन् । जसमा, स्मार्ट हृस्ट ब्यान्ड, टोबलेरोन डार्क चकलेट र गुलावको फूलवा डट एण्ड कि कस्मेटिकस्, टोबलेरोन डार्क चकलेट र गुलावको फूल वा हर्नबुल वालेट र बेल्ट उपहार सेट, टोबलेरोन डार्क चकलेट र गुलावको फूल वा र्भ डिजाइन स्मार्टवाच, टोबलेरोन डार्क चकलेट र गुलावको फूल जित्न सक्नेछन् ।

यो अफर माघ २६ गतेदेखि फागुन १ गतेसम्म मान्य हुने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु