‘स्टार्टअपको परिभाषा तय गर्न परिसंघ जुट्यो छलफलमा, नियन्त्रणमुखी
काठमाडौं । नेपालको सन्दर्भमा स्टार्टअप व्यवसायको परिभाषा तय गरी नीति निर्माणमा सहजीकरण गर्न नेपाल उद्योग परिसंघ अन्तर्गतको स्टार्टअप अभियान समितिले छलफल सुरु गरेको छ । सरकारले स्टार्टअप व्यवसाय प्रवद्र्धन कार्यक्रम