सुपारी, केराउ र मरिच आयात गर्न दिइने

काठमाडौं । सरकारले सुपारी, केराउ र मरिच आयात गर्न खुला गरेको छ । उद्योग विभागको सिफारिसमा औद्योगिक प्रयोजनको लागि मात्रै सुपारी, केराउ र मरिच आयात गर्न खुला गरेको हो ।

चीनमा फाइभजी नेटवर्कको २० लाख बेस स्टेशन जडान गरिँदै, छिट्टै ६ जी

एजेन्सी । नेपालमा चिनियाँ कम्पनीले नै जडान गरेको फोरजी नेटवर्कको काम प्रभावकारी नभएको चर्चा भइरहेको बेला चीनमा भने २० लाख वटा फाइभजी नेटवर्क जडान गरिने भएको छ । फाइभजी बेस

ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता भएको छ । आईसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो । सम्झौतामा

अर्थमन्त्रीको मनपरीः लाइन मिनिस्ट्रीलाई वाइपास, आफ्नो क्षेत्रमा मालपोत कार्यालय खोल्न सिफारिस

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत माघ २४ गते तीन ठाउँमा मालपोत कार्यालय स्थापनाका लागि सहमती माग गर्दै अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । अर्थ मन्त्रालयले

कारोबार रकमले दिएन साथ, सेयर बजारमा उल्लेख्य सुधार

काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार बजारको उछाल आएको छ । निरन्तर गिरावट आएको बजारमा एकाएक सुधार देखिएको छ । अंकको सुधार देखिएको भएपनि कारोबार रकममा भने

तीन मिनेटको जुम मिटिङमै सीइओले खाइदिए ९०० कर्मचारीको जागिर

एजेन्सी । कुनै पनि कम्पनीका लागि कर्मचारीको चयन तथा अवकाश कसरी गरिन्छ ? त्यो कम्पनीको आफ्नो तरिकाका आधारमा हुन्छ । हरेक जसो कम्पनीका आ-आफ्नै तरिका हुन्छन् । तर सामान्यता समान

पर्वतारोहण सङ्घको साधारणसभा चैत ९ मा

काठमाडौं । पर्वतारोहीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३१औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने सङ्घको साधारणसभा

धितोपत्र बोर्डलाई अरुण भ्यालीको जवाफः कम्पनीको सेयर बेच्न पाउनुपर्छ

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर कम्पनीले आफ्नो स्वामित्व रहेको अरुण कावेली हाइड्रोपावरको सेय बिक्री गर्न पाउनु पर्ने अडान कसेको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर अरुण

फोनपेमा स्क्यान गरी भुक्तानी गर्ने र लिने दुबैलाई स्कुटर, स्मार्टफोन र नगद जित्ने अवसर

काठमाडौं । खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क वान प्लस नर्ड, तथा ५ हजार जित्ने ‘स्क्यान मा अफर’ ल्याएको छ । यो अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती

मैनावती स्टिल उद्योगको व्यापार झनै खस्कियो

काठमाडौं । मैनावती स्टिल उद्योगको व्यापार वार्षिक रुपमा खस्किँदै गएको छ । केयर रेटिङ नेपालले सार्वजनिक गरेको विवरणअनुसार उद्योगको व्यापार झनै खस्किँदै गएको देखाउँदछ । कम्पनीले विगतका दिनमा ५ अर्ब