२०७९ सालमा ४४ दिन बैंक तथा वित्तीय संस्थामा

काठमाडौं । २०७९ सालमा बैंक तथा वित्तीय संस्था ४४ दिन बन्द हुनेछन् । शनिबार बाहेक चाडपर्वका लागि ४४ दिन विदा दिइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । केन्द्रीय बैंकका

नगद मार्जिन कडाइपछि पनि देखिएन असर, पुरानै लयमा फर्कियो आयात

काठमाडौं । राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको भन्दै लागू गरेको प्रतितपत्र (एलसी) मा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्ने नीतिले पनि आयातमा कुनै असर देखिएको छैन

मुद्दा फिर्ता लिने समय फेरि थपियो, ३६५ करदाताले मुद्दा फिर्ता लिँदै कर तिरे

काठमाडौं । सरकारले कर विवाद सम्बन्धी मुद्दा फिर्ता लिने समय फेरि थप गरेको छ । अध्यादेशमार्फत् विष्णुप्रसाद पौडेलले ल्याएको बजेटमा मुल्य अभिवृद्धि कर ऐन २०५२, अन्तःशुल्क ऐन, २०५८ र आयकर

किन देखियो सेयर बजारमा हरियाली ?

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकम भने बढ्न सकेको छैन । यो दिनको कारोबारमा बजार मापन गर्ने सूचक

८ महिनामा नेपालको व्यापारघाटा साढे ११ खर्ब नाघ्यो, निर्यात करिब डेढ खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापारघाटा साढे ११ खर्ब नाघेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुनमसान्तसम्ममा नेपालले ११ खर्ब ६० अर्ब ९८ रोड ८७

समयमै भुक्तानी नदिने बीमा कम्पनीले दिनगन्तीका हिसाबले ब्याज दिनुपर्ने

काठमाडौं । बीमा समितिले समयमै दाबी भुक्तानी नदिने बीमा कम्पनीले दिनगन्तीका हिसाबले बीमा रकमको ब्याज दिनुपर्ने व्यवस्था गर्ने भएको छ । बीमा समितिको आयोजनामा आइतबार (हिजो) ललितपुरमा जीवन बीमा कम्पनीका

नेपालमा उद्योग स्थापना गर्न विदेशी लगानी आवश्यकः राजदूत डा. शर्मा

काठमाडौं । भारतका लागी नवनियुक्त नेपाली राजदूत डा. शंकर शर्माले नेपालमा उद्योगहरु स्थापना गर्न तथा त्यसको लागि विदेशी लगानी भित्र्याउन आवश्यक रहेको बताए । नवनियुक्त राजदूत शर्मालाई नेपाल–भारत उद्योग वाणिज्य

अशोक लेल्याण्डको मेगा सर्भिस क्याम्प शुरु, विभिन्न छुट पाइने

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रबर्द्धित अशोक लेल्याण्डले मेगा सर्भिस क्याम्प सञ्चालन शुरु भएको छ । मुलुकभर रहेका १५ सर्भिस सेन्टरमा लागू हुने गरी क्याम्प शुरु गरेको

डण्डीको मूल्य केजीकै १३० रुपैयाँ पुग्यो, निर्माण व्यवसायी भन्छन्- मूल्य नघटेसम्म काम गर्न सकिन्न

काठमाडौं । निर्माण हुने मुख्य सिजनमै डण्डीको मूल्य मूल्य अप्रत्याशित रुपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढेसँगै उद्योगीहरूले डण्डीको मूल्य बढाएका हुनु । डण्डी उत्पादक

पर्यटन प्रर्वद्धन गर्न कञ्चनजंघादेखि हिल्सासम्म एकल साइकल यात्रा

काठमाडौं । नेपालको साहसिक पर्यटन प्रर्वद्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघा देखि सुदुरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । साईकल यात्रामा निस्कन लागेका लामालाई पर्यटन