च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न गुगल ‘बार्ड’ सार्वजनिक, कसरी गर्ने

काठमाडौं । गुगुलले बुधबार आफ्नै आर्टिफिसिल इन्टिलिजेन्स (कृतिम बुद्धिमता)सहितको च्याटबट ‘बार्ड’ सार्वजनिक गरेको छ। अमेरिकाको क्यालिफोर्नियामा कम्पनीको वर्षकै ठूलो कार्यक्रम ‘गुगल आई/ओ २०२३’मा एआई च्याटबट बार्ड सार्वजनिक भएको हो ।

बढ्दै पर्यटक आगमन, चार महिनामा सवा ३ लाख भित्रिए

काठमाडौं । कोभिड-१९ ले थला परेको पर्यटन क्षेत्र विस्तारै उठ्ने संकेत देखिएको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्ममा १ लाख ४० हजार ३३६ पर्यटक भित्रिएकोमा २०२३ को चार महिनामा

कानूनविदलाई नागरिकता विधेयकबारे राष्ट्रपतिका १० प्रश्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे संविधान तथा कानुनविदसँग छलफल गरेका छन् । छलफलमा उनले नागरिकता विधेयकबारे कानूनविदहरुलाई १० प्रश्न गरेका छन् । परामर्शमा संविधानविद डा विपीन अधिकारी तथा

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाण पार्टीबाट निलम्बित होलान् ?

काठमाडौं । कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही बैठक बस्न लागेको हो । बिहीबारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा कार्यालय र सभागृह शिलन्यास

मोरङ । पूर्वाञ्चल विश्व विद्यालयभित्र नबिल बैंक लिमिटेडको शाखा कार्यालय र सभागृह बन्ने भएको छ । विश्वविद्यालय परिसर भित्र शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री अशोककुमार राईले नबिल बैंकको गोठगाउँ शाखा

हिमालयन एभरेष्ट इन्स्यारेन्सले कमायो २३ करोड नाफा, बिमाशुल्क २६ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २३ करोड ७ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन ६.६३ प्रतिशतले धेरै हो । गत आवको

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त

दैलेख आगलागीमा परी घाइते भएका विकको मृत्यु

दैलेख । दैलेखको आठविस नगरपालिका-६ स्थित माल्या जंगलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते आठविस-६ का ५५ वर्षीय भैरव विकको उपचारका

बढ्यो घरजग्गा क्षेत्रमा लगानी, चैतमा सबैभन्दा बढी कर्जा प्रवाह

काठमाडौं । घरजग्गामा लगानी बढ्न थालेको छ । आर्थिक संकट तथा सरकारले जग्गा कित्ताकाटमा गरेको निर्णयले गर्दा घरजग्गा क्षेत्रमा लगानी ह्वात्तै घटेको थियो । तर, पछिल्ला दिनहरुमा घरजग्गा क्षेत्रमा लगानी

हाइड्रोपावरमा भित्री कारोबार मौलाएपछि सेयर संरचना पत्ता लगाउन समिति गठन, रुंगटाको के होला ?

काठमाडौं । जलविद्युत कम्पनीमा भित्री कारोबार मौलाउन थालेपछि धितोपत्र बोर्डले संस्थाहरुको सेयर संरचना खोज्न थालेको छ । त्यसका लागि बोर्डले अध्ययन समिति बनाएको छ । बोर्डका सञ्चालक तथा कानुन न्याय