जनआन्दोलनमा गोली लागेर घाइते कायस्थको निधन

काभ्रे । विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका

गल्छी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा मकै रोप्ने, कोदो चुट्नेसहितका कृषियन्त्र वितरण

धादिङ । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्न गल्छी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण सुरु गरेको छ । पचास प्रतिशत अनुदानमा खरिद गरिएका मिनीटिलर एक सय ४५

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

बाजुरा । बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा

द नेसनल बैंकिङ डिस्कोर्स हुँदै

काठमाडौं । बृहत् आर्थिक संवाद कार्यक्रम दि नेशनल बैंकिंग मिस्कोर्स २०२३ हुने भएको छ । बैंकिङ्ग समाचारले आयोजना गर्ने उक्क्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उदघाटन गर्नेछन् । नबिल बैंकद्धारा

निजी क्षेत्रमाथि सरकारको विश्वास एकदमै न्यून छ: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रमाथि सरकारको विश्वास एकदमै न्यून रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको‘पूर्व बजेट अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष

आधारभूत आवश्यकता पूर्ति गर्ने बजेट ल्याउन सुझाव

काठमाडौं । विनियोजन विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा चलिरहेका छलफलमा भाग लिनुहुँदै सांसदहरुले नागरिकका आधारभूत आवश्यकता र मौलिक हक पूरा गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

बुद्ध एयरका सञ्चालक दाजुभाइबीच चर्कियो सम्पत्ति विवाद

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र भाइ शिवेन्द्रबहादुर बस्नेतबीचको सम्पत्ति विवाद सतहमा आएको छ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनपछि

बिमा प्राधिकरणका अध्यक्ष सिलवालको प्रश्न: सिंहदरबारको बिमा खोई ?

काठमाडौं । बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले परम्परागत शैलीमा व्यवसाय गर्ने समय नभएको बताएका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा अध्यक्ष सिलवालले सरकारलाई सिंहदरबारको बिमा किन नगरेको भन्दै

नेपाल बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा

ललितपुर । नेपाल बैंकले ललितपुरको खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ । नयाँ शाखाको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा बुधबार

सनराइज बैंक र अरोगिन हेल्थकेयरबीच सहकार्यका लागि सम्झौता

काठमाडौं । सनराइज बैंक र अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रबीच सहकार्यका लागि सम्झौता भएको छ । बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान