नबिल बैंकको ‘नबिल एक्सट्रा फिक्स्ड डिपोजिट’ योजना सञ्चालनमा
काठमाडौं । नबिल बैंकले ‘नबिल एक्सट्रा फिक्स्ड डिपोजिट’ प्रडक्ट सञ्चालनमा ल्याएको छ । खाता मासिकरुपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकलार्ई लक्षित गरी सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ ।