नेशनल माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको